Breaking News


प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी–दम्भ नदेखाउनु ७ श्रावण २०७५, सोमबार १४:५१

काठमाण्डौं, साउन ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका र दम्भयुक्त अभिव्यक्ति नदिन सचेत गराएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति दम्भयुक्त..

पुरा पढ्नुहोस् »

गुण्डागर्दीको आरोपमा चोरीको फैसला (झुक्कियो कास्की प्रहरी) ७ श्रावण २०७५, सोमबार १३:५४

पोखरा, साउन ७ । कास्कीका सिडियो तारानाथ अधिकारीले झुक्किएर गलत फैसला गरेका छन् । गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै १० जनालाई एकैदिन जेल चलान गरिएको छ । तर घटनाको प्रकृति नै नहेरीकन दुई जनालाई पनि गुण्डागर्दी गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा कानुनमन्त्रीको पुत्ला दोहन ७ श्रावण २०७५, सोमबार १३:११

पोखरा, साउन ७ । पोखरामा कानुनमन्त्री शेरबहादुर तामाङको पुत्ला जलाईएको छ । नगर महिला संघ पोखरा समितिको आयोजनामा कास्की काँग्रेस र भ्रातृ संगठनहरुको उपस्थितीमा पुत्ला जलाईएको हो । काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली..

पुरा पढ्नुहोस् »

ललित गुरुङ सहित १० जना जेल चलान ७ श्रावण २०७५, सोमबार ०२:२६

पोखरा, साउन ७ । गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न भएको भन्दै कास्की प्रहरीले १० जनालाई जेल चलान गरेको छ । तीनसाता अघि १५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले तिमध्ये १० जनालाई जेल पठाएको हो । जिल्ला प्रशासन कार्यालय..

पुरा पढ्नुहोस् »

अवैध रुपमा बालुवा ओसार्ने टिप्परलाई महानगरको कारबाही ६ श्रावण २०७५, आईतवार १४:५४

पोखरा, साउन ६ । पोखराको सेतीनदीबाट अवैध रुपमा बालुवा ओसार्ने मिनीट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ । आइतबार बगरस्थित कस्सेरी घाटबाट अवैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनीट्रकलाई महानगरपालिकाले १०÷१० हजार जरिवाना गरेको..

पुरा पढ्नुहोस् »

पोखराको रामबजार हत्या प्रकरण–श्रीमान् श्रीमतिको बयान फरक ६ श्रावण २०७५, आईतवार १३:०५

पोखरा, साउन ६ । रामबजारमा जेठ ३० गते भएको हत्या प्रकरणमा पति पत्नीकै बयान बाझिएको छ । पति रामजीले छोराको हत्या गरी आफूलाई समेत चक्कुले हानेर घाइते बनाएको जाहेरवाला सुमित्राले बताएकी छन् । मनिपालमा उपचारपछि हाल जिल्ला प्रहरीको हिरासतमा रहेका..

पुरा पढ्नुहोस् »

पोखराको सेतीमा एक बेपत्ता ६ श्रावण २०७५, आईतवार १२:५०

पोखरा, साउन ६ । पोखराको सेतीनदीमा एकजना बेपत्ता भएका छन् । पहिचान नखुलेका ब्यक्ति पोखराको चाइनापुल स्थित सेतीमा मृत देखिएका थिए । प्रहरीले निकाल्ने क्रममा कपडा च्यातिएर उनी बेपत्ता भएका छन् । प्रकृति हेर्दा पूरानो लासजस्तो देखिने प्रहरीले..

पुरा पढ्नुहोस् »

बेगनासतालमा डुवेर १ जनाको मृत्यु ६ श्रावण २०७५, आईतवार १२:३६

पोखरा, साउन ६ । लेखनाथको बेगनास तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगा बस्ने वर्षिया ३१ को प्रकाश गुरुङ बेगनास तालमा माछा मार्न जाने क्रममा पौडी खेल्दा डुबेर मुत्यु भएको हो । उनको तत्कालै प्रहरी..

पुरा पढ्नुहोस् »

समाजवादः कांग्रेस र कम्युनिस्ट ६ श्रावण २०७५, आईतवार ०२:१८

सरस्वती गुरुङ ‘कम्युनिस्टहरु धोकाको तर्क दिन्छन्, रोटी चाहिन्छ कि स्वतन्त्रता ? भन्छन् । अर्थात् रोटी र स्वतन्त्रता उनीहरु परस्पर विरोधी कुराको रुपमा प्रस्तुत गर्छन् । स्वतन्त्रता मुलभूल प्रवृत्ति होइन, भोक नै मूलभूत प्रवृत्ति हो भने, जति पनि..

पुरा पढ्नुहोस् »

डा. केसीलाई निशर्त वार्तामा आउन सरकारको आह्वान ५ श्रावण २०७५, शनिबार १७:०९

काठमाण्डौं, साउन ५ । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन आह्वान गरेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको वार्ता टोलीका संयोजक एवं शिक्षा..

पुरा पढ्नुहोस् »