Breaking News


जाजरकोट भुकम्पः नगरपालिकाकी उपमेयर सहित ५० भन्दा बढीको मृत्यु, सयौं घाइते १८ कार्तिक २०८०, शनिबार ००:४१

पोखरा, कात्तिक १८ । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राती पौने १२ बजे ६.४ म्याग्निच्युडको भुकम्प गयो । भुकम्पबाट पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको बताइएको छ । ५३ जना अस्पताल भर्ना भएका..

पुरा पढ्नुहोस् »

जाजरकोट केन्द्रविन्दु भएर मध्येरातमा ६.४ रेक्टरको भुकम्प १७ कार्तिक २०८०, शुक्रबार १८:३८

पोखरा, कात्तिक १८ । जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पको धक्का देशैभर महशुस गरिएको छ ।  थप विवरण आउन बाँकी..

पुरा पढ्नुहोस् »

भुकम्प आएपछि छतबाट हामफाल्दा गोरखामा एकजना घाइते ६ कार्तिक २०८०, सोमबार ०४:०८

पोखरा, कात्तिक ६ । आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् । साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट..

पुरा पढ्नुहोस् »

नेपालले आज युएईको सामना गर्दै ६ कार्तिक २०८०, सोमबार ०३:५७

पोखरा, कात्तिक ६ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज फेरि युएईसँग खेल्न लागेको छ। जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो। मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र..

पुरा पढ्नुहोस् »

यसपालिको दसैंमा कहाँको मौसम कस्तो हुन्छ ? ४ कार्तिक २०८०, शनिबार ०१:०५

पोखरा, कात्तिक ४ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दसैंका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । बुलेटिनका अनुसार दशैंको अष्टमी, नवमी र विजया दशमीको दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू्भागमा आंशिकदेखि..

पुरा पढ्नुहोस् »

दसैंमा मासु खाँदा के कुरामा ख्याल गर्ने ? ४ कार्तिक २०८०, शनिबार ००:५९

पोखरा, कात्तिक ४ । दसैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैं । दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ । मासुबिना दसैं अधुरो मानिन्छ । तर दसैंमा धेरै मासु खाँदा अपचको समस्या भई..

पुरा पढ्नुहोस् »

एमाले छोडेपछि मौलापुरकी मेयरको पद गुम्यो १ कार्तिक २०८०, बुधबार ०१:५५

पोखरा, कात्तिक १ । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ । ३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र..

पुरा पढ्नुहोस् »

न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार ३० आश्विन २०८०, मंगलवार १२:२१

पोखरा, असोज ३० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ऋणको बोझबाहेक अरु केही नभएको टिप्पणी गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले नेपाल र नेपालीको आँखा खोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनका लागि कूटनीतिक विजय भए पनि..

पुरा पढ्नुहोस् »

यसपालीको मनसुनमा ९२ जनाको मृत्यु ३० आश्विन २०८०, मंगलवार १०:२९

पोखरा, असोज ३० । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले..

पुरा पढ्नुहोस् »

डीएसपी जोशीलाई नेपाल प्रताप सु–भुषण पदक ३० आश्विन २०८०, मंगलवार १०:२६

पोखरा, असोज ३० । प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशी सम्मानित भएका छन् । यो वर्षको नेपाल प्रताप सु–भूषण पदकबाट जोशी सम्मानित भएका हुन् । उनलाई ६८ औँ प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरले उक्त सम्मान प्रदान गरे..

पुरा पढ्नुहोस् »