Breaking News


फेदीखोलाको नगर सफा गर्न विद्यार्थी परिचालन ४ असार २०८०, सोमबार ०३:१५

पोखरा, असार ४ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा..

पुरा पढ्नुहोस् »

क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार ४ असार २०८०, सोमबार ०२:०५

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

सोमबार समाजवादी मोर्चा घोषणा गर्ने शीर्ष नेताहरुबीच सहमति ३ असार २०८०, आईतवार ०६:३९

पोखरा, असार ३ । विभिन्न ४ राजनीतिक दल तथा शक्तीहरुबीच समाजवादी मोर्चा घोषणा गर्ने सहमति जुटेको छ । बालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरुबीचको बैठकमा सोमबार मोर्चा घोषणा गर्न सहमत भएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी..

पुरा पढ्नुहोस् »

बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने ३ असार २०८०, आईतवार ०६:२५

पोखरा, असार ३ । अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् । यस्तो विषम अवस्थालाई ख्याल..

पुरा पढ्नुहोस् »

आइसीसी विश्वकप छनोटमा आज नेपालले जिम्बाबेको सामना गर्दै ३ असार २०८०, आईतवार ०६:०९

पोखरा, असार ३ । आइसीसी विश्वकप छनोट खेल आजदेखी जिम्बाबेमा हुँदैछ । समुहमा ए मा रहेको नेपालले बलियो टोली जिम्बाबेसँग उसैको मैदानमा पहिलो खेल खेल्दैछ । नेपालले आज हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे खेल्दैछ ।..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुन देखाएर ठगी ३ असार २०८०, आईतवार ०६:०४

पोखरा, असार ३ । पोखरामा नक्कली सुन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट उनीहरुले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोप छ । कास्की प्रहरीका अनुसार..

पुरा पढ्नुहोस् »

पोखरामा नेपाल–चीन ड्रागन बोट रेस हुने १ असार २०८०, शुक्रबार १५:२८

पोखरा, असार १ । पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । चिनियाँ पर्यटक बढाउन र नेपाल चीनबीचको सम्बन्ध सुमधुर बनाउन असार ८ र ९ गते प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरी..

पुरा पढ्नुहोस् »

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चीनबाट हुने १ असार २०८०, शुक्रबार १५:१०

पोखरा, असार १ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान चीनबाट हुने भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरण र सिचुआन..

पुरा पढ्नुहोस् »

गण्डकीको आगामी बजेट साढे ३३ अर्व १ असार २०८०, शुक्रबार १४:५९

पोखरा, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि ३३ अर्व ४२ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षमा कार्यान्वयन गरेको भन्दा २ अर्व ४८ करोड कम हो । संघीय अनुदान र आन्तरिक..

पुरा पढ्नुहोस् »

कांग्रेस रुपाले पालिकालाई भन्योः ‘तोकादेशको हुकुमी शैली अन्त्य होस्’ ३२ जेष्ठ २०८०, बिहीबार १६:४१

पोखरा, जेठ ३२ । नेपाली कांग्रेस रुपा गाउँ कार्यसमितिले गाउँपालिका अध्यक्षको तोकादेशमा हुने भुक्तानी रोक्न ध्यानाकर्षण गराएको छ । विकास निर्माण र आर्थिक अवस्थाबारे १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै भनिएको छ, ‘अध्यक्षको एक निर्णयमा तोक आदेशको..

पुरा पढ्नुहोस् »