Breaking News


समानुपातिक सांसद छान्न दलहरुलाई सकस २९ भाद्र २०७४, बिहीबार ११:११

काठमाण्डौं, भदौ २९ । पछिल्लो दशक राजनीतिक दल र व्यवस्थाप्रति सबैभन्दा वितृष्णा उत्पन्न गराउने तत्व समानुपातिक निर्वाचन प्रणाली थियो । पत्नीलाई सांसद बनाउने, दल खोल्ने र सांसद किनबेचको औजार त्यही निर्वाचन प्रणाली थियो । पिछडिएका जाति र..

पुरा पढ्नुहोस् »

कर्मचारी सरुवा फुकुवा २९ भाद्र २०७४, बिहीबार १०:०५

काठमाडौं, भदौ २९ । निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »

पाँच बर्षपछि पोखरामा डरलाग्दो पुतली २९ भाद्र २०७४, बिहीबार ०५:५०

पोखरा, भदौ २९ । पोखरा र आसपासमा यतिबेला सेतो पुतलीको विगविगी छ । दिउँसोभन्दा साँझ र रातीको समयमा सतो पुतली बढी सक्रिय हुन्छन् । पोखराका सडकहरुमा अहिले जताततै सेतो पुतली देखिन्छ । पाँचबर्षअघि यसैगरी सेतो पुतलीको विगविगी थियो । यो पुतलीको विगार..

पुरा पढ्नुहोस् »

कर्मचारीले राजनीति गरे बर्खास्त ! २९ भाद्र २०७४, बिहीबार ०२:२०

काठमाडौं, भदौ २९ । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले..

पुरा पढ्नुहोस् »

दशैंको टीका साइत ११.५५ पछि २९ भाद्र २०७४, बिहीबार ०१:५९

एजेन्सी, भदौ २९ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । २०७४ साल असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका..

पुरा पढ्नुहोस् »

प्रदेश २ को चुनाव तयारी अन्तिम चरणमा २९ भाद्र २०७४, बिहीबार ०१:३७

काठमाण्डौं, भदौ २९ । स्थानीय तहको तेश्रो चरणमा हुने चुनाव अन्तर्गत प्रदेश नम्बर २ को चुनाव तयारी अन्तिम चरणमा छ । असोज २ गते हुने चुनावका लागि भदौ ३० र ३१ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ भने परिचय पत्र लिन आउने मतदातालाई मतदाता शिक्षा पनि..

पुरा पढ्नुहोस् »

नेपालमा कुन मन्त्रीको कति तलव ? (खर्च विवरण सहित) २८ भाद्र २०७४, बुधबार १६:४९

काठमाण्डौं, भदौ २८ । नेपालमा एक जना मन्त्रीको मासिक खर्च झण्डै पाँच लाख छ । तोकिएको सुविधामा एक जना मन्त्रीले तलबमा ६० हजार, सचिवालयका ७ कर्मचारीलाई १ लाख ५७ हजार, मासिक घर भाडा ४० हजार, बिजुली पानी टेलिफोन १५ हजार, इन्धन मासिक २ सय ७ लिटर पेट्रोल,..

पुरा पढ्नुहोस् »

एकै पटक १९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित) २८ भाद्र २०७४, बुधबार १४:१७

काठमाडौं, भदौ २८ । न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ । संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको..

पुरा पढ्नुहोस् »

‘गोर्खा भर्तिमा पैसाको चलखेल’ २८ भाद्र २०७४, बुधबार १३:२१

पोखरा, भदौ २८ । लमजुङका १९ बर्षिय रोशन गुरुङ ब्रिटिश लाहुरेमा भर्ति हुने मन लिएर पोखरा हान्निए । दुई बर्ष अघि एसएलसी पास गरेपछि उच्च शिक्षा सहित लाहुरेमा देखिने रहरले उनको पाईला पोखरा डोहोरियो । पोखरा आएकै बर्ष ब्रिटिश लाहुरेमा आबेदन खुल्दा..

पुरा पढ्नुहोस् »