मनोरञ्जन


पोखरामा पनि रोकियो हिन्दी चलचित्र आदिपुरुषको प्रदर्शन ४ असार २०८०, सोमबार ०६:५२

पोखरा, असार ४ । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । मेयर धनराज आचार्यले सिनेमा हलहरुलाई पत्र पठाएर आदिपुरुष नचलाउन आदेश दिएका हुन् । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने चलचित्र आदिपुरुषको संवाद नसच्चिएसम्म पोखराका फिल्म..

पुरा पढ्नुहोस् »

मिस एसइईको उपाधी सुहाना हिराचनलाई ३ असार २०८०, आईतवार १५:२१

पोखरा, असार ३ । मिस एसइई २०२३ को उपाधि सुहाना हिराचनले जितेकी छन् । पोखरामा शनिबार भएको प्रतियोगिको फाइनलमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । प्रतिश्पर्धामा स्मृति ताम्राकार फस्ट रनरअप भएकी छिन् । समृद्धि थापा सेकेण्ड..

पुरा पढ्नुहोस् »

घलेल गाउँमा चलचित्र पत्रकारको कार्यशाला २३ चैत्र २०७९, बिहीबार ०३:२०

पोखरा, चैत २३ । कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ, रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक..

पुरा पढ्नुहोस् »

गण्डकीमा लोकदोहोरी प्रतियोगिताः स्याङजालाई हराउँदै बागलुङ विजयी १ चैत्र २०७७, आईतवार ११:०९

पोखरा, चैत १ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सम्पन्न लोकदोहोरी प्रतियोगितामा स्याङजालाई हराउँदै बागलुङ विजयी भएको छ । शनिबार पोखरा पर्यटन बोर्डको सभाहलमा भएको फाइनलमा प्रतिष्ठान स्याङजाका प्रकाश पराजुली र..

पुरा पढ्नुहोस् »

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल (भिडियो सहित) १८ बैशाख २०७७, बिहीबार ११:३६

पोखरा, बैशाख १८ । पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा..

पुरा पढ्नुहोस् »

मेनुका राईको आवाजमा ‘आज तिम्रो पिरतिमा’ सार्वजनिक १२ फाल्गुन २०७६, सोमबार ११:०३

  पोखरा, फागुन १२ । नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो पिरतिमा’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवनको प्रेम प्रसङगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट व्यक्त गरिएको छ । प्रेम र समपर्णलाई..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा रहेको लाइफ केयरको स्टलबाट रगतको हरेक परिक्षणमा ५० प्रतिशत छुट दिइने ३ माघ २०७६, शुक्रबार १३:२२

गिता राना मगर, पोखरा ३ माघ । पोखरा अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा आउने दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी लाइफ केयर डाइग्नोष्टिक सेन्टरले निशुल्क सुगर, रक्त समुह छुट्याउने तथा हरेक रक्त परिक्षणमा ५० प्रतिशत छुट पाइने..

पुरा पढ्नुहोस् »

फियुल बार एण्ड ग्रिलमा The Edge ब्याण्डको प्रस्तुती हुदैँ २१ पुष २०७६, सोमबार ०९:५७

  पोखरा, पुष २१ । पोखराको लेकसाइडमा अवस्थित फियुल बार एण्ड ग्रिलमा The Edge व्याण्डको २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । अत्याधुनिक फियुल बार एण्ड ग्रिलमा पुस २५ गते शुक्रबार विशेष..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्म हेर्दै समिक्षा सुरु ५ पुष २०७६, शनिबार १५:२१

पोखरा, पुस ५ । हरेक महिनाको पहिलो शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा जम्मा हुने । एउटा चलचित्र हेर्ने । चलचित्र हेसिकेपछि त्यस चलचित्रको बारेमा समिक्षा गर्ने । राम्रा पक्ष ग्रहण गर्ने । नराम्रा कुरालाई अब निर्माण हुने चलचित्रमा..

पुरा पढ्नुहोस् »

छोमरोङमा सेन्चुरी ल्होसार मेला, इन्द्रेणी टोलीको प्रस्तुती रहने २ पुष २०७६, बुधबार १३:२५

  पोखरा, पुष २ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं—११ छोमरोङमा १८ औं सेञ्चुरी ल्होसार मेला—२०७६ हुने भएको छ । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै श्री सेन्चुरी युवा क्लबले ल्होसार मेलाको बारेमा जानकारी गराएको हो । पौष ५ गतेदेखि ९..

पुरा पढ्नुहोस् »