मिस एसइईको उपाधी सुहाना हिराचनलाई

पोखरा, असार ३ ।
मिस एसइई २०२३ को उपाधि सुहाना हिराचनले जितेकी छन् । पोखरामा शनिबार भएको प्रतियोगिको फाइनलमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

प्रतिश्पर्धामा स्मृति ताम्राकार फस्ट रनरअप भएकी छिन् । समृद्धि थापा सेकेण्ड रनरअप र जसिका गुरुङले दर्शकको रोजाईको उपाधि जितेका छन् ।