पर्यटकको बसाइँ लम्ब्याउन घान्द्रुक चक्रीय पदमार्ग निर्माण ५ आश्विन २०८०, शुक्रबार ०१:५९
पोखरा, असोज ५ । घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यावसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका..
पुरा पढ्नुहोस् »