Breaking News


घलेल गाउँमा चलचित्र पत्रकारको कार्यशाला २३ चैत्र २०७९, बिहीबार ०३:२०

पोखरा, चैत २३ । कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ, रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक..

पुरा पढ्नुहोस् »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ मंसिरदेखि क्यालिब्रेसन उडान ३० कार्तिक २०७९, बुधबार ०३:५२

पोखरा, कात्तिक ३० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चुनावको भोलिपल्ट क्यालिब्रेसन उडान हुने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत..

पुरा पढ्नुहोस् »

मतदान स्थलमा क्यामेरा र मोवाइल लैजान नपाइने ३० कार्तिक २०७९, बुधबार ०३:५०

पोखरा, कात्तिक ३० । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकपछि अर्का मन्त्री बर्खास्त, खड्कालाई हटाए मुख्यमन्त्रीले २९ कार्तिक २०७९, मंगलवार १२:१३

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मन्त्रीहरु एकपछि अर्को गरी बर्खास्तमा परेका छन् । केही समयअघि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार भौतिक पुर्वाधार विकास..

पुरा पढ्नुहोस् »

चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२

पोखरा, कात्तिक २८ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर..

पुरा पढ्नुहोस् »

पोखरा अन्तराष्ट्रिय एयरपोर्टबाट बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय उडान भर्ने २८ कार्तिक २०७९, सोमबार १२:०८

पोखरा, कात्तिक २८ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नेपालकै निजी विमान कम्पनी बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय उडान गर्ने भएको छ । पोखराबाट भारतका ३ गन्तब्यमा बुद्धले उडान भर्ने सहमति भएको हो । बुद्ध एयरका अनुसार पोखरा..

पुरा पढ्नुहोस् »

जलवायू परिवर्तनबारे उम्मेद्वारहरु किन मौन ? बरालले भनेः ‘केही वर्षभित्रै हाम्रा ठाउँमा ठूलो क्षति हुनेवाला छ’ २४ कार्तिक २०७९, बिहीबार ०५:१९

पोखरा, कात्तिक २४ । कास्की क्षेत्र नम्बर ३ (ख) का गठबन्धन उम्मेद्वार प्रकाश बरालले जलवायू परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे चासो दिएका छन् । अधिकांश क्षेत्र हिमाल र हिमाली प्रभावमा परेको हुँदा उनले आफ्नो क्षेत्रमा बढ्दो जलवायू..

पुरा पढ्नुहोस् »

‘कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ’ २४ कार्तिक २०७९, बिहीबार ०५:०८

पोखरा, कात्तिक २४ । राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पु¥याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी आयोजना बनाउन २० अर्बको कम्पनी तयार १८ भाद्र २०७९, शनिबार १२:१८

पोखरा, भदौ १८ । सरकारले बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेड कम्पनी बनाएको छ । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अगाडि बढाउन २० अर्व रुपैयाँ चुक्तापुँजी भएको कम्पनी खडा गरिएको हो । ऊर्जा मन्त्रालयले शुक्रबार कम्पनी रजिष्टर्डको..

पुरा पढ्नुहोस् »

कोरोनाले थप २ जनाको मृत्यु १८ भाद्र २०७९, शनिबार १२:१३

पोखरा, भदौ १८ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । शनिबार २ जनाको मृत्यु भएको हो । शुक्रबार पनि ३ जनाले ज्यान गुमाएका थिए । हालसम्म नेपालमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय..

पुरा पढ्नुहोस् »