कोरोनाले थप २ जनाको मृत्यु

पोखरा, भदौ १८ ।
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । शनिबार २ जनाको मृत्यु भएको हो । शुक्रबार पनि ३ जनाले ज्यान गुमाएका थिए ।

हालसम्म नेपालमा १२ हजार ७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय जनामा थप संक्रमण भेटिएको छ ।

File Photo