Breaking News


कास्कीको मादीमा गुडिरहेको एम्बुलेन्समाथी पहिरो, विरामीको मृत्यु १७ असार २०७८, बिहीबार १३:३६

पोखरा, असार १७ । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ आउँदै गरेको ग १ झ ४४८ नम्बरको एम्बुलेन्समाथि पहिरो खसेको हो । पहिरोले..

पुरा पढ्नुहोस् »

पाँचौ पोखरा स्पोर्टस् अवार्ड शुक्रबार १६ असार २०७८, बुधबार ११:५७

पोखरा, असार १६ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ को तयारी पूरा भएको छ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै असार १८ गते शुक्रबार पोखरा रंगशालाको..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पोखरेल र इजरायली राजदूतबीच भेटबार्ता १६ असार २०७८, बुधबार १०:३१

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति..

पुरा पढ्नुहोस् »

गण्डकीले ल्यायो ३० अर्वको बजेट १ असार २०७८, मंगलवार ११:११

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति तथा कार्यक्रम पारित १ असार २०७८, मंगलवार ०८:४६

पोखरा, असार १ । गण्डकी सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार पेस भएको नीति तथा कार्यक्रममाथी मंगलबार केहि सांसदहरुले छलफल गरेका थिए । सरकारले कोभिड लक्षित नीति तथा कार्यक्रम पेस गरेको हो । कोभिड १९..

पुरा पढ्नुहोस् »

मनाङमा बाढी, ताल गाउँ डुवानमा १ असार २०७८, मंगलवार ०८:३७

पोखरा, असार १ । मनसुन सक्रिय भएसँगै लगातार परेको वर्षाका कारण मनाङ तनावमा छ । विभिन्न गाउँहरु डुवानमा परेका छन् । घरहरु भत्किएका छन् । सन्चार र सडक सन्जाल सम्पर्कबाट बाहिर छन् । मनाङका सिडिओ विष्णुप्रसाद लामिछानेका अनुसार आधा दर्जन भन्दा बढी..

पुरा पढ्नुहोस् »

चीनले दिएको खोप आजदेखि लगाईने २५ जेष्ठ २०७८, मंगलवार ०३:५७

पोखरा, जेठ २५ । चीनले अनुदानमा दिएको भेरोसेल खोप आजदेखि नेपालमा लगाइने भएको छ । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको हो । खोप शाखाका अनुसार खोप केन्द्र र खोप..

पुरा पढ्नुहोस् »

नेपाल जोर्डनसँग पराजीत २५ जेष्ठ २०७८, मंगलवार ०३:५१

पोखरा, जेठ २५ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा गएराती भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो । जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल..

पुरा पढ्नुहोस् »

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने २१ जेष्ठ २०७८, शुक्रबार १४:४१

पोखरा, जेठ २१ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाखका दरले रकम दिने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गरि नगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख..

पुरा पढ्नुहोस् »

अक्सिजन प्लाण्ट बनाउन विदेशबाट नेपालीको सहयोग २१ जेष्ठ २०७८, शुक्रबार १४:३५

पोखरा, जेठ २१ । पोखरामा अक्सिजन प्लाण्ट जडानका लागि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाउन थालेका छन् । बतास फाउण्डेसनको संयोजनमा पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको छ । यसका लागि हङकङमा बस्ने..

पुरा पढ्नुहोस् »