Breaking News


मुख्यमन्त्री पोखरेलले भनेः मेरो नियुक्ती नियमसंगत छ २० बैशाख २०७८, सोमबार ०४:१३

पोखरा, बैशाख २० । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो नियुक्ती नियमसँगत भएको दावी गरेका छन् । आइतबार विहान राजीनामा दिएका उनले पुनः बहुमत सांसदको हस्ताक्षर लिएर नियुक्तीका लागि प्रदेश प्रमुखलाई पत्र दिएका थिए..

पुरा पढ्नुहोस् »

गण्डकीका तीन जिल्लामा कडा लकडाउन हुने २० बैशाख २०७८, सोमबार ०४:०१

पोखरा, बैशाख २० । कास्की सहित गण्डकीका तीन जिल्लामा सरकारले कडा लकडाउन गर्ने भएको छ । कोरोनाको महामारी अस्वभाविक रुपमा बढेपछि कास्की, स्याङजा र बागलुङमा स्थानीय प्रशासनले मंगलबारदेखि कडा खालको लकडाउन घोषणा गरेका हुन् । बैशाख महिनाभर लकडाउनकै..

पुरा पढ्नुहोस् »

अतिथि सत्कार गर्न मेयरले मासिक २० हजार मात्रै पाउने २९ चैत्र २०७७, आईतवार १४:०८

पोखरा, चैत २८ । नगरपालिकाका मेयरले अतिथि सत्कारका लागि महिनामा २० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । फागुन २५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको नमूना कानूनमा मेयरको खर्च सीमा तोकिएको छ । अनावश्यक..

पुरा पढ्नुहोस् »

कास्कीमा आएर गगनले भनेः नेकपाको नाममा जितेकालाई सांसद मान्न सकिँदैन ७ चैत्र २०७७, शनिबार ०७:३२

पोखरा, चैत ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले उपचुनावमा नेकपाको नामबाट निर्वाचित भएका जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिने बताएका छन् । पोखरामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलालाई सम्बोधन गर्दै..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण उक्लिँदै पूर्णीमा ७ चैत्र २०७७, शनिबार ०७:२८

पोखरा, चैत ७ । आरोही तथा पत्रकार पूर्णीमा श्रेष्ठले अन्नपूर्ण प्रथमको आरोहण गर्ने भएकी छिन् । शुक्रबार गण्डकी प्रदेश सरकारले श्रेष्ठलाई नेपालको झण्डा दिएर विदाई गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो हस्ताक्षर सहितको राष्ट्रिय..

पुरा पढ्नुहोस् »

माओवादी छोडेर एमाले बनेका सांसदहरुको पद गुम्ने १ चैत्र २०७७, आईतवार १०:५५

पोखरा, चैत १ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव पेश गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा..

पुरा पढ्नुहोस् »

लाहान मालपोत कार्यालयमा बम विस्फोट, ८ जना घाईते १ चैत्र २०७७, आईतवार १०:५०

पोखरा, चैत १ । सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ८ जना घाईते भएका छन् । सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानस्थित सप्तऋषि..

पुरा पढ्नुहोस् »

भेट्रान कप उपाधी काठमाडौंलाई १ चैत्र २०७७, आईतवार १०:४१

पोखरा, चैत १ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित चौँथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौको आई वोस मिया सान मियाले जितेको छ । शनिबार..

पुरा पढ्नुहोस् »

संसदीय पत्रकार मन्चमा कोइराला १ चैत्र २०७७, आईतवार १०:३५

पोखरा, चैत १ । संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन–प्रधानमन्त्री ओली १७ फाल्गुन २०७७, सोमबार १४:२२

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने बताएका छन् । पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद..

पुरा पढ्नुहोस् »