कास्कीमा फेरि थपियो लकडाउन, जेठ १४ सम्म बाह्य गतिविधि ठप्प ६ जेष्ठ २०७८, बिहीबार ०४:५३
पोखरा, जेठ ६ । कास्कीमा पुनः लकडाउन थपिएको छ । जेठ ७ देखि १४ गतेसम्म १ साताका लागि लकडाउन थपिने भएको हो । कास्की प्रशासनले कोरोनाको अवस्था झन् जटिल बनेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको..
पुरा पढ्नुहोस् »