लमजुङ केन्द्रबिन्दु, ५.८ रेक्टरकाे कम्पन

पाेखरा, जेठ ५ ।
गण्डकी प्रदेशकाे राजधानी पाेखरा सहित देशैभर भुकम्पकाे धक्का महसुस भएकाे छ ।

बिहान ५ बजेर ४४ मिनेट जाँदा भुकम्पकाे धक्का महसुस भएकाे हाे ।

लमजुङकाे भुलभुले आसपास केन्द्रबिन्दु भएकाे ५.८ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्रले जनाएकाे छ ।