जाजरकोट केन्द्रविन्दु भएर मध्येरातमा ६.४ रेक्टरको भुकम्प

पोखरा, कात्तिक १८ ।

जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पको धक्का देशैभर महशुस गरिएको छ । 

थप विवरण आउन बाँकी ।