Breaking News


तरुण दल कास्कीले विरोध प्रदर्शन गर्ने ५ श्रावण २०७५, शनिबार १५:१०

पोखरा, साउन ५ । नेपाल तरुण दल कास्कीले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाल तरुण दलले काठमाण्डौंको माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीको लाठीचार्जबाट तरुण दल अध्यक्ष जीतजंग बस्नेत सहितका दर्जनौं नेता कार्यकर्ता..

पुरा पढ्नुहोस् »

महानगरकै पैसाले मेयरलाई माला किन ? ५ श्रावण २०७५, शनिबार १४:५३

केशवशरण लामिछाने पोखरा, साउन ५ । ‘घरमा बा आउँदा माला लगाइदिनुहुन्छ, आमा आउँदा माला लगाइदिनुहुन्छ?’ उनले सोधे, ‘श्रीमान् आउँदा माला लगाइदिनुहुन्छ कि श्रीमती आउँदा ?’ उत्तर पनि उनैले दिए–विशेष पाहुना लगाइएला । महानगरपालिका, वडा र टोल त सबै एउटै..

पुरा पढ्नुहोस् »

आन्दोलनमा तरुण नेता घाइते भएपछि प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार ५ श्रावण २०७५, शनिबार १४:३४

काठमाडौं, साउन ५ । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण..

पुरा पढ्नुहोस् »

डा.केसीको पक्षमा पोखरामा प्रदर्शन ५ श्रावण २०७५, शनिबार १४:१६

पोखरा, साउन ५ । अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग राख्दै पोखरामा आज स्वतःस्फुर्त रुपमा प्रर्दशन गरेका छन् । डा. केसीको समर्थन र सकारकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट बृहत प्रर्दशनले पोखरा बजार परिक्रमा गरि सृजनचोकमा पुगेर..

पुरा पढ्नुहोस् »

पोखरामा माईक्रो दुर्घटना ५ श्रावण २०७५, शनिबार १३:५०

पोखरा, साउन ५ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २९ भण्डारढिकमा एक निजि हाइलक्स टोयटा गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ६६५६ नम्वरको हाइलक्स दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएका..

पुरा पढ्नुहोस् »

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी (भिडियो हेर्नुस्) ५ श्रावण २०७५, शनिबार १३:३२

काठमाण्डौं, साउन ५ । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका..

पुरा पढ्नुहोस् »

डा. केसीको समर्थनमा बाबुरामसँगै सुशीला, गगन र मनिषा पनि सडकमा (LIVE) ५ श्रावण २०७५, शनिबार ०८:२६

काठमाण्डौं, साउन ५ । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री..

पुरा पढ्नुहोस् »

पोखराको कार्यपालिका बैठकमै कर्मचारीलाई वडाध्यक्षको अभद्र ब्यवहार ! ५ श्रावण २०७५, शनिबार ०२:०३

पोखरा, साउन ५ । पोखरा लेखनाथ महानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षले कर्मचारीलाई दुब्यवहार गरेको आरोप लगाईएको छ । पोखरा महानगरपालिकाको फोहोरमैला ब्यवस्थापनका लागि टेण्डर प्रक्रियामा लैजाने धारणा कार्यपालिका बैठकमा राख्ने वित्तिकै..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको १३ नम्बर वडा नमूना बन्दै ४ श्रावण २०७५, शुक्रबार १७:०७

पोखरा, साउन ४ । पोखरा वडा नम्बर १३ का जनप्रतिनिधि नमूना वडा बनाउन काम थालेका छन् । वडाध्यक्ष दर्शन लामा सहितको जनप्रतिनिधि नमूना वडा बनाउन जुटेका हुन् । लामाले वडालाई प्रविधिमैत्री बनाउदै जनतालाई सेवा दिन थालेका छन् । उनले वडालाई नमूना बनाउन..

पुरा पढ्नुहोस् »

काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग ४ श्रावण २०७५, शुक्रबार १६:५३

पोखरा, साउन ४ । नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन..

पुरा पढ्नुहोस् »