Breaking News


नेकपा सांसदको आरोप–डा. केसीलाई हिरो बन्ने मनोरोग छ ४ श्रावण २०७५, शुक्रबार १६:३९

पोखरा, साउन ४ । चिकित्सा शिक्षा सुधारको लागि अनसनरत डा. गोविन्द केसीलाई गण्डकी प्रदेशका सत्तापक्षीय सांसदहरुले हिरो हुन खोजेको आरोप लगाएका छन् । सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकलाई सुधार गर्नुपर्ने मागसहित २१ दिनदेखि अनसनरत डा...

पुरा पढ्नुहोस् »

नेपालमा डलर हाल सम्म कै महँगो, मूल्यबृद्धी पनि बढ्यो ४ श्रावण २०७५, शुक्रबार ११:२०

पोखरा, साउन ४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यो हालसम्म कै उच्च दर हो । यसअघि बिहीबार यो दर ११० रुपैयाँ १० पैसा थियो । खरिददर मूल्य ११० रुपैयाँ १८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो ।..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रश्ताव, के होला सरकार ? ४ श्रावण २०७५, शुक्रबार ११:०४

एजेन्सी, साउन ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । बुधबार संसदको वर्षे सत्रको पहिलो दिन टिडिपीका सांसद केसीनेनी श्रीनिवासले मोदी..

पुरा पढ्नुहोस् »

सरकारले ज्यादती गर्यो–देउवा ४ श्रावण २०७५, शुक्रबार ०२:०७

काठमाण्डौं, साउन ४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठक सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा..

पुरा पढ्नुहोस् »

ध्यान दिनुस्–महिलालाई कर्के नजर लगाए जेल जानुहोला ४ श्रावण २०७५, शुक्रबार ०१:५८

पोखरा, साउन ४ । गलत नियतले महिलामाथि कर्के नजर लगाउनु कानूनी रुपमा अपराध हो भन्नेमा कत्तिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् । गोरखापत्र दैनिकका अनुसार सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा..

पुरा पढ्नुहोस् »

सुनसान अस्पताललाई कलेजको सम्बन्धन (पढ्नुस हालत) ४ श्रावण २०७५, शुक्रबार ०१:४६

काठमाण्डौं, साउन ४ । लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ– समिट अस्पताल चौबीसै घन्टा सञ्चालनमा छ । र, बिरामीको चाप थेगिनसक्नु छ । तर अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ– यहाँ बिरामीको संख्या शून्य छ । कान्तिपुर..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सवारीले पोखरा सुनसान (भिडियो हेर्नुस्) ३ श्रावण २०७५, बिहीबार १७:२६

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा सहभागीता जनाए । प्रदेशसभा सम्बोधनका लागि पोखरा आएका उनी पोखरा विश्वविद्यालयको सिनेट बैठकमा अध्यक्षता गर्न पुगे भने पोखरा अन्तराष्ट्रिय विमानस्थलको..

पुरा पढ्नुहोस् »

कांग्रेसले गर्यो गण्डकी प्रदेशको सदन अवरुद्ध ३ श्रावण २०७५, बिहीबार १५:११

पोखरा, साउन ३ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । विहिबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो । चिकित्सा शिक्षा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली भन्छन्–‘दुनो सोझ्याउन केसीको जीवनसँग खेलवाड’ ३ श्रावण २०७५, बिहीबार १४:३१

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिक दलले आफ्नो दुनो सोझ्याउन डा. गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको अरारोप लगाएका छन् । पोखरा विश्वविद्यालयको १९ औं साधारण सभामा बिहीबार उनले सरकारले चिकित्सकको टोली पठाँउदा केसीको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन–‘रेलमा भरेर पानी पठाउछौं’ ३ श्रावण २०७५, बिहीबार १२:५७

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धी र आर्थिक विकासका लागि रेलमार्ग विस्तार र पानी जहाज चलाउने कुरा दोहोर्याए । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार रेल ल्याउने कुरामा गम्भीरताका साथ लागिरहेको..

पुरा पढ्नुहोस् »