Breaking News


उत्तरप्रदेशका मन्त्रीले भने–वास्तविक सुन्दरता हेर्न पोखरा जानुस् ३२ असार २०७५, सोमबार १७:४३

प्रकाश ढकाल लखनउ, असार ३२ । उत्तरप्रदेशकी पर्यटनमन्त्री रिता बहुगुणा जोशीले भ्रमणको पहिलो गन्तब्य नेपाल रहेको बतएकी छिन् । पश्चिमाञ्चल होटल संघको आयोजनामा भैरहेको चलिए पोखरा अभियानलाई लखनउमा सम्बोधन गर्दै उनले नेपाल र भारतबीच नामबाहेक सबै..

पुरा पढ्नुहोस् »

पोखरामा तार सर्ट भएर आगलागी ३२ असार २०७५, सोमबार १६:०४

पोखरा, असार ३२ । पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित गणेश टोलमा आगलागी भएको छ । सोमबार विहान करिब पौने ८ बजे विजुलीको तार शर्ट भएर आगलागी भएको हो । पोखरामा दिनहुँजसो विजुली शर्ट भएर आगलागी भैरहन्छ । पोखरा वडा नम्बर ४ ले अस्तब्यस्त तारलाई..

पुरा पढ्नुहोस् »

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए ३० असार २०७५, शनिबार १३:५५

तनहुँ, असार ३० । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शनिबार बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका..

पुरा पढ्नुहोस् »

भारतीय पर्यटक बोलाउन पोखरेलीको ‘चलिए पोखरा’ सुरु २८ असार २०७५, बिहीबार ०२:१७

पोखरा, असार २८ । पश्चिाञ्चल होटल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाड्न पर्यटन व्यवसायि एवम् सञ्चारकर्मीको टोली भारत प्रस्थान गरेकोछ । बिषेश गरि यस समयमा भारतका पटना,..

पुरा पढ्नुहोस् »

पोखराको टुडे पानीको जारमा कोलिफर्म, जार युनिटमा सिल्बन्दी २८ असार २०७५, बिहीबार ०२:००

पोखरा, असार २८ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको एक खानेपानीको कम्पनीमा सिल्बन्दी गरेको छ । पोखरा महानगरपालिका २५ हेम्जामा रहेको टुडे कम्पनीले उत्पादन गर्दै आएको टुडे पानीको जारमा कोलिफर्म भेटिएपछि प्रशासनले कम्पनीको जारको पानी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका पाँच विधेयक प्रमाणिकरण २७ असार २०७५, बुधबार १३:३४

पोखरा, असार २७ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका पाँच वटा विधेयक बुधबार प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक’, ‘आर्थिक वर्ष २०७५÷७६..

पुरा पढ्नुहोस् »

पत्रकारको प्रश्नसँग किन डराए मन्त्री अधिकारी ? (भिडियो हेर्नुस्) २५ असार २०७५, सोमबार १५:१७

पोखरा, असार २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वायु सेवा निगमले खरिद गरेको वाईडबडी काण्डमा पनि मुछिएका छन् । पत्रकारले सोधेको प्रश्नको गैरजिम्मेवार उत्तर दिँदै उनले खरिद प्रक्रियामै आशंका उत्पन्न गराएका छन्..

पुरा पढ्नुहोस् »

नामाकरणको जातिय आन्दोलनमा समर्थन नगर्ने जनजाति महासंघको घोषणा २५ असार २०७५, सोमबार १०:१२

पोखरा, असार २५ । नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासंघ कास्कीले अहिले भैरहेको आन्दोलनलाई भद्र र मर्यादित बनाउन आग्रह गरेको छ । ९७ प्रतिशत सांसदको समर्थनमा प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण नरहेको भन्दै महासंघले त्यसको..

पुरा पढ्नुहोस् »

नयाँशक्तिलाई कार्यकर्ताकै सुझाव–बन्द गरेर पार्टी बन्दैन २५ असार २०७५, सोमबार ०३:३३

पोखरा, असार २५ । जातिय राज्यको पक्षमा उभिएको नयाँ शक्तिलाई कार्यकर्ताले नै राज्यको आवश्यक्ता विपरित काम गरेको भन्दै विरोध गरेका छन् । विशेष गरी साविक प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न माग गर्दै आएको नयाँ शक्तिलाई कार्यकर्ताले जातिय राज्यका..

पुरा पढ्नुहोस् »

पोखरामा बन्दको असर–बजार सुनसान, यातायात ठप्प २५ असार २०७५, सोमबार ०१:११

पोखरा, असार २५ । प्रदेशको नाम जातिय पहिचानमा राख्नुपर्ने माग सहित आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण पोखरामा सुनसान छ । पसलहरु खुलेका छैनन् भने यातायात पनि खासै चलेका छैनन् । निजी गाडीहरु भित्रीबाटोबाट चलेपनि..

पुरा पढ्नुहोस् »