Breaking News


प्रदेश ४ को रहरलाग्दो संसद (पढ्नुस् पूरै) १९ असार २०७५, मंगलवार ०३:१५

पोखरा, असार १८ । सदनमा पहिलो पटक रहरलाग्दो दृष्य देखियो । सँधै सत्तापक्ष र प्रतिपक्षको फरक मत हुने प्रदेश सदनमा सोमबारको बैठकमा एउटै मत रह्यो । प्रदेशको राजधानी तोक्नका लागि अन्तिम निर्णय गर्ने क्रममा उपसभामुख सिर्जना शर्माले मत विभाजन गरेपछि..

पुरा पढ्नुहोस् »

बेपत्ता पौडेलको खोजी तीब्र, क्यानोनिङको टोलि सेती खोंचमा १९ असार २०७५, मंगलवार ०३:०२

पोखरा, असार १९ । कास्की प्रहरीले बेपत्ता ओमराज पौडेलको खोजीलाई तीब्र पारेको छ । गत असारको ९ गते शनिवार विहानदेखी हराइरहेका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख पौडेललाई खोज्न पोखरा क्यानोनिङको प्राविधीकहरुको टोलि खटाईएको थियो..

पुरा पढ्नुहोस् »

पोखरालाई स्थायी राजधानी तोकियो, सबै सांसदको समर्थन १८ असार २०७५, सोमबार ११:३२

पोखरा, असार १८ । प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ । पोखरालाई सर्वस्विकार्य राजधानी तोकिएको हो । प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ । तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष..

पुरा पढ्नुहोस् »

पौडेल घटनामा काँग्रेसले भन्यो–’प्रहरीको प्रतिवेदन र महानगरको गतिविधि आपत्तिजनक छ’ १७ असार २०७५, आईतवार १७:२६

पोखरा, असार १७ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका..

पुरा पढ्नुहोस् »

प्रदेशको राजधानीमा सांसदको ‘एकै स्वर’–मेरो दिल छ पोखरामा १७ असार २०७५, आईतवार १७:०९

प्रकाश ढकाल पोखरा, असार १७ । प्रदेश ४ को राजधानीका बिषयमा प्रदेशका सबै सांसदले पोखरालाई समर्थन गरेका छन् । स्थायी राजधानी र नामका लागि सिफारिस गर्न गठित सुझाव संकलन समितिले पेश गरेको प्रश्तावमाथी छलफलमा सहभागी सांसदहरुले पोखरा राजधानी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ ले महाविद्यालय चलाउने, छलफल सुरु १७ असार २०७५, आईतवार ०२:५०

पोखरा, असार १७ । आफ्नो अधिकार प्रयोग गर्दै प्रदेश ४ ले पनि प्रदेशभित्र महाविद्यालय स्थापना गर्नका लागि छलफल सुरु गरेको छ । सरकारले आगामी आर्थिक बर्षमा खर्च हुनेगरी प्राविधिक महाविद्यालयको सम्भाब्यता अध्ययन शीर्षकमा १ करोड रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

‘प्रहरीले दिएको पौडेलको रिपोर्ट कच्चा’ १६ असार २०७५, शनिबार १७:४८

पोखरा, असार १६ । अनुसन्धान नै पूरा नगरी प्रहरीले रिपोर्ट सार्वजनिक गर्नु कच्चापन भएको टिप्पणी हुन थालेका छन् । महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएकोमा खोजी र अनुसन्धान पूरा नहुँदै घटना सार्वजनिक गर्नु कच्चापना भएको टिप्पणी गरिएको हो..

पुरा पढ्नुहोस् »

महानगरका अधिकृत पौडेल सेतीमा हामफालेको प्रहरीको निष्कर्ष १६ असार २०७५, शनिबार १३:३१

पोखरा, असार १६ । कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल सेती नदीमा हामफालेको निष्कर्ष निकालेको छ । शनिबार महानगरपालिका र प्रहरीले संयुक्त पत्रकार सम्मलेन गरी पौडेल सेतीमै हामफालेको निष्कर्ष सार्वजनिक गरेको..

पुरा पढ्नुहोस् »

मन्त्री अधिकारीले बाँडे मनपरी पैसा १६ असार २०७५, शनिबार ११:०५

काठमाण्डौं, असार १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् । आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रवद्र्धन..

पुरा पढ्नुहोस् »

भेटिएनन् बेपत्ता पौडेल, राजनीतिक विभेद गरेको काँग्रेसको आरोप १५ असार २०७५, शुक्रबार १२:२५

पोखरा, असार १५ । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी गर्न आग्रह गरेको छ । बेपत्ता भएको सातादिन बिति सक्दा पनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय..

पुरा पढ्नुहोस् »