Breaking News


फराकीलो बन्दै पालिखेचोक, मुआब्जा टुंगियो १५ असार २०७५, शुक्रबार ०२:२८

प्रकाश ढकाल पोखरा, असार १५ । पोखराको ब्यस्त र निकै पूरानो बजार महेन्द्रपुल नजिकैको पालिखेचोक फराकिलो हुने भएको छ । जिल्ला मुआब्जा निर्धारण समितिले सोमबार बैठक बसेर जग्गाको मुआब्जा टुंग्याएपछि सडक चक्याउनले बाटो खुलेको हो । समितिले मुआब्जा..

पुरा पढ्नुहोस् »

पोखरामा विक्री हुने भैंसीको मासु सडेका र किरा परेका १४ असार २०७५, बिहीबार ०९:००

पोखरा, असार १४ । पोखरामा विक्री हुने भैंसीको मासु किरा परेको र सडेको फेला परेको छ । अधिकांश विक्री हुने मासुमा किरा परेको मासु मिसिने गरेको अनुगमनको क्रममा भेटिएको हो । पोखराको मोहोरियाटोलमा रहेका भैंसी बध गर्ने ठाउँमा किरा परेको मासुहरु..

पुरा पढ्नुहोस् »

धादिङमा ५ रेक्टरको भूकम्प १४ असार २०७५, बिहीबार ०५:१०

पोखरा, असार १४ । धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङमा गएको भूकम्पको धक्का काठमाडौं र पोखरा सम्म पनि महसुस गरिएको छ । क्षतिबारे..

पुरा पढ्नुहोस् »

धादिङमा पहिरो खस्दा ५ जनाको मृत्यु १४ असार २०७५, बिहीबार ०४:४७

पोखरा, असार १४ । धादिङको दुईवटा पहिरोमा परि दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना गरी ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खानियाँबास ५ की ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी..

पुरा पढ्नुहोस् »

पोखरा दुर्घटनाका छन्त्यालको निधन, सकियो स्थायी शिक्षक बन्ने सपना ! १४ असार २०७५, बिहीबार ०३:५६

पोखरा, असार १४ । बुधबार साँझ पोखराको मालेपाटनमा भएको दुर्घटनामा परी घाईते भएका धनबहादुर छन्त्यालको पनि निधन भएको छ । गम्भीर घाईते भएका उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो । तर चोट गम्भीर भएकोले बचाउन नसकिएको अस्पतालले..

पुरा पढ्नुहोस् »

पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा १४ असार २०७५, बिहीबार ०३:२१

पोखरा, असार १४ । पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो । सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले..

पुरा पढ्नुहोस् »

दमौलीको दुर्घटनामा ४ जनाको मृत्यु १३ असार २०७५, बुधबार १५:०७

पोखरा, असार १३ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा मंगलबार दुर्घटना हुदाँ ४ जनोको मृत्यु भएको छ । पोखरा तर्फ आउदै गरेको ग१ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट आउँर्दै गरेको बा१७च १८१४ नम्बरको कार र ग५प १९४४ नम्बरको..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्युज–पोखरामा ट्यांकरले किचेर १ जनाको मृत्यु, २ घाईते १३ असार २०७५, बुधबार १४:५०

पोखरा, असार १३ । पोखराको मालेपाटनमा ट्यांकरले किचेर १ महिलाको मृत्यु भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईकमा सवार म्याग्दी दानाकी २५ बर्षिय बृन्दा थापाको मृत्यु भएको हो । दुर्घटनामा घाईते..

पुरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने यस्तो काईदा ! १३ असार २०७५, बुधबार ०४:२५

पोखरा, असार १३ । लगातारजसो समाचार आईरहने नारायण मुग्लिन सडकको पहिरोले अव भने छुटकारा पाउने भएको छ । यो सडक खण्डमा पहिरो रोक्ने नयाँ प्रविधी अनुसार काम भैरहेको छ । सडक विस्तारका कारण लामो समयसम्म सास्ती पाएका यात्रुहरु काम सकिएपछि पनि सजिलो..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको नामबाट लेखनाथ हटाउने प्रश्ताव पास १२ असार २०७५, मंगलवार १७:४४

पोखरा, असार १२ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ । पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ शब्द हटाउन सर्वसहमतिले पास गरेको हो । वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट..

पुरा पढ्नुहोस् »