Breaking News


प्रदेश सांसदको पुत्ला जालाउने संघर्ष समितिको चेतावनी (आन्दोलनका कार्यक्रम सहित) २३ असार २०७५, शनिबार ०७:११

पोखरा, असार २३ । पोखराका आदिबासी जनजातिहरु आन्दोलित भएका छन् । भौगोलिक आधारमा प्रदेशको नामाकरण गरिएको भन्दै एकल पहिचानको पक्षधरहरुले गण्डकी प्रदेशका सांसदको पुत्ला जलाउने चेतावनी दिएका छन् । सबै समावेशी सांसदलाई आफ्ना कार्यक्रममा नबोलाउने..

पुरा पढ्नुहोस् »

विरामी सभामुख कसरी पुगे बैंकको कार्यक्रममा ? २३ असार २०७५, शनिबार ०२:१९

पोखरा, असार २३ । टाउकोमा रगत जमेपछि अपरेसन गरेर आराममा रहेका प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार एउटा बैंकको कार्यक्रममा भेटिए । उनी कार्यक्रममा जाने नजाने नौलो कुरा होईन, तर शुक्रबार प्रदेश ४ का लागि निकै महत्वपूर्ण दिन थियो । जुन दिन..

पुरा पढ्नुहोस् »

नयाँ शक्तिको टिप्पणी–प्रदेशबासीका लागि आज ‘कालो दिन’ २२ असार २०७५, शुक्रबार १२:१७

पोखरा, असार २२ । नयाँ शक्ति पार्टीले प्रदेश नामाकरण भएको दिनलाई कालो दिनको रुपमा टिप्पणी गरेको छ । सांसद हरिशरण आचार्यले जनताको भावना र मर्म विपरित प्रदेशको नामाकरण गरिनु गलत भएको बताए । सबैको सम्मान र सहकार्यको लागि इतिहासमा आजको दिन कालो दिन..

पुरा पढ्नुहोस् »

मुस्ताङमा टिपर दुर्घटना, १९ जनाको मृत्यु २२ असार २०७५, शुक्रबार १२:०३

पोखरा, असार २२ । मुस्ताङमा टिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना अझै घाईते छ । मुस्ताङ प्रहरीका डिएसपी महेन्द्र खड्काका अनुसार बा २ ख २२१९ नम्बरको टिपर सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा कालिगण्डकी सडकमा काम गर्ने मजदुरको..

पुरा पढ्नुहोस् »

सकियो प्रदेश ४, अवदेखि गण्डकी प्रदेश २२ असार २०७५, शुक्रबार ११:५१

पोखरा, असार २२ । प्रदेशसभा गठन भएको आधा बर्ष लागिसक्दा समेत न्वारन हुन नसकेको प्रदेश ४ को नाम शुक्रबारदेखि गण्डकी रहने भएको छ । अव यसअघि भन्दै आएको प्रदेश ४ छोडेर गण्डकी प्रदेश भने पुग्छ । शुक्रबारको संसद बैठकले अत्याधिक बहुमतका साथ प्रदेशको..

पुरा पढ्नुहोस् »

गण्डकी नाम राखेपछि बिजयोत्सव मनाउन नेकपाको आग्रह, संघर्ष समितिको निर्णय स्वागत २२ असार २०७५, शुक्रबार ०६:४१

पोखरा, असार २२ । तमुवान–मगरात संघर्ष समितिले अर्थमन्त्री किरण गुरुङ सहित संस्कृतिविद् जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेपछि अर्थमन्त्रीले निर्णयको स्वागत गरेका छन् । उनले जनजातिको पहिचान र सम्मानकै लागि गण्डकी नाम राखिएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामका बारेमा कुन सांसदले के भने ? (पढ्नुस पूरै) २२ असार २०७५, शुक्रबार ०३:०४

पोखरा, असार २२ । विहिबारदेखि प्रदेश ४ को नामाकरणका बिषयमा छलफल चलेको छ । छलफलमा सबै सांसदहरुले गण्डकी नाम सबैको साझा नाम भएको प्रतिक्रिया दिएका छन् । प्रदेशभित्रका सबै जातजाती, भाषा, धर्म, संस्कृति र भुगोलको प्रतिनिधीत्व नै गण्डकी भएकोले..

पुरा पढ्नुहोस् »

नयाँ शक्ति भन्छ–जाति नाम नराखे संघर्ष हुन सक्छ २२ असार २०७५, शुक्रबार ०२:५४

पोखरा, असार २२ । नयाँशक्ति पार्टीले प्रदेशको नामाकरण बिषयमा फरक मत राखेको छ । संशोधन प्रश्ताव गर्दै नयाँ शक्तिले गण्डकी–तमुवान नाम हुनुपर्ने अडान लिएको हो । ‘प्रदेश ४ तमुहरुको आदिम थलो हो । यहाँ मगरहरुको बाहुल्यता छ, सांसद हरिशरण आचार्यले..

पुरा पढ्नुहोस् »

नेकपा स्थायी समितिमै सरकारको आलोचना २२ असार २०७५, शुक्रबार ०२:४४

काठमाण्डौं, असार २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका बेला नेकपाभित्रैबाट पहिलोपटक आलोचना भएको नयाँ पत्रिकामा खबर छ..

पुरा पढ्नुहोस् »

सशस्त्रका ५ एआईजीले राजीनामा बुझाए २२ असार २०७५, शुक्रबार ०२:३७

काठमाण्डौं, असार २२ । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी,..

पुरा पढ्नुहोस् »