Breaking News


प्रधानमन्त्रीको सम्बोधन अवरुद्ध नगर्ने काँग्रेसको निर्णय (प्रधानमन्त्रीको कार्यक्रम हेर्नुस्) २ श्रावण २०७५, बुधबार १२:४२

पोखरा, साउन २ । गण्डकी प्रदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलिले गर्ने सम्बोधन अवरोध नगर्ने काँग्रेसले निर्णय गरेको छ । काँग्रेसले विरोध घोषणा गर्नुपुर्व प्रधानमन्त्रीको सम्बोधन निश्चित भएकोले अवरोध नहुने काँग्रेस संसदीय दलका उपनेता मेखलाल..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्न काँग्रेसलाई नेकपाको आग्रह २ श्रावण २०७५, बुधबार ०८:०१

पोखरा, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्दैछन् । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने जानकारी गराएको छ । प्रदेशसभाले प्रधानमन्त्रीको सम्बोधनको तयारी गरिसकेको छ..

पुरा पढ्नुहोस् »

अद्भुत बालक–जसले नहेरिकनै चिन्न सक्छन् फोटो, अक्षर र रंग २ श्रावण २०७५, बुधबार ०७:२७

पोखरा, साउन २ । कपिलबस्तुका एक बालकले अद्भुत प्रतिभा देखाएका छन् । नहेरिकन सुँघेर र छामेर उनले अक्षर, फोटो र रंग पत्ता लगाउन सक्छन् । रवी लामिछानेले सञ्चालन गर्ने सीधा कुरा जनतासँगको २५० औं शृङखलामा ति बालकले यो प्रतिभा देखाएका हुन् । कपिलबस्तु..

पुरा पढ्नुहोस् »

गोरखामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु २ श्रावण २०७५, बुधबार ०५:४९

गोरखा, साउन २ । गोरखाको शहीद लखन गाउँपालिका–६ अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान करीब ६ बजे तिर अँधेरीका नवराज कुँवरको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना..

पुरा पढ्नुहोस् »

पोखरामा प्लास्टिक पेलेर सडक पिच २ श्रावण २०७५, बुधबार ०५:२०

पोखरा, साउन २ । पोखरामा प्लाष्टिक पेलेर सडक पीच गरिएको छ । पोखरा–१४ अनुपम टोलमा प्लास्टिक पेलेर गरिएको सडक पिच मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवलोकन तथा उद्घाटन गरेका छन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले..

पुरा पढ्नुहोस् »

पर्वतमा पहिरो खस्दा १ जनाको मृत्यु, ३ गम्भीर २ श्रावण २०७५, बुधबार ०५:०३

पर्वत, साउन २ । बर्षासँगै झरेको पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । जलजला गाउँपालिका ८ स्थित लस्ती बेरनेतामा पहिरो खस्दा विकास परियारको मृत्यु भएको हो । १ तले कच्ची घरले पुरेर उनको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसले अवरोध गर्ने २ श्रावण २०७५, बुधबार ०४:१०

पोखरा, साउन २ । विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामा अवरोध गर्ने बताएको छ । केन्द्रिय समितिकै निर्णय अनुसार कुनैपनि बैठक सञ्चालन गर्न..

पुरा पढ्नुहोस् »

रुपातालको मुआब्जा साउन तेश्रो साता दिईने २ श्रावण २०७५, बुधबार ०३:३७

पोखरा, साउन २ । रुपातालमा बाँध बाध्न आवश्यक जग्गा अधिग्रहण अन्तर्गत पहिलो चरणको मुअब्जा वितरण साउनको तेस्रो सातादेखि शुरु गरिने छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीले जग्गा प्राप्त ऐन २०३४ अनुसार साविकको..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानी आयोजना बन्दै, मन्त्रीले पानीमा राजनीति गरेको आरोप २ श्रावण २०७५, बुधबार ०३:२५

पोखरा, साउन २ । दुईवर्षपछि महानगरपालिका दुई वडाबासीमा सहज खानेपानीको पहँुच पुग्ने छ । पोखराको मुख्यबजारदेखि केबल ६ किलोमिटर दुरीमा रहेर पनि वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका कृस्ति, भरतपोखरी र निर्मलपोखरीबासीले दुईवर्षपछि..

पुरा पढ्नुहोस् »

गावैंभरी ग्राभेलका गोदाम, सरकार चुपचाप (भिडियो हेर्नुस्) २ श्रावण २०७५, बुधबार ०३:०४

प्रकाश ढकाल पोखरा, साउन २ । पोखराको अधिकांश वडामा यतिबेला जथाभावी ग्राभेल निकाल्ने र मनपरी बेच्ने क्रम बढ्दो छ । विशेषगरी सेती नदी जोडिएका वडाहरुमा यो समस्या अधिक देखिएको छ । पोखराको १, १४, १५, १७, १९, २५, ३३ लगायत वडामा मनपरी नदीजन्य सामाग्री..

पुरा पढ्नुहोस् »