Breaking News


पोखरामा खानेपानी पाईप विस्तार गर्न बजेट अभाव २५ असार २०७५, सोमबार ००:५६

पोखरा, असार २५ । खानेपानीको पाईप मेनलाईन तथा नेटवर्क विस्तारको काम आर्थिक अभावले रोकिएको छ । खानेपानी संस्थान पोखराले खानेपानी अभाव पूर्ति गर्न २० इन्चको डिआई पाईप विस्तार गर्न शुरु गरेको छ । पाईप विस्तार कार्य सृजनाचोकमा पुगेर यो आर्थिक..

पुरा पढ्नुहोस् »

जातिय संस्थाको प्रदेश बन्दमा नयाँशक्ति सहित राजनीतिक दलको समर्थन २४ असार २०७५, आईतवार १४:२९

पोखरा, असार २४ । प्रदेशको नाम जातिय पहिचानमा नराखेको भन्दै विरोध स्वरुप तमुवान–मगरात संघर्ष समितिले आयोजना गरेको गण्डकी प्रदेश बन्दलाई नयाँ शक्ति सहितका राजनीतिक पार्टीहरुले पनि ऐक्यवद्धता जनाएका छन् । नयाँ शक्ति सहित संघीय समाजवादी फोरम र..

पुरा पढ्नुहोस् »

पूराना रुखजति धमाधम ढाल्दै पोखरा महानगर २४ असार २०७५, आईतवार १३:३०

पोखरा, असार २४ । पोखरा लेखनाथ महानगरभित्रका पूराना चौतारी र रुखहरु अहिले धमाधम ढालिएको छ । सडक छेउमा रहेका सबैजसो रुखहरु फडानी भैरहेको छ । महानगरले नै पूराना रुख ढालेको हो । वातावरण संरक्षणका लागि ‘एकघर दुई रुख’ अभियान चलाईरहेको महानगरले..

पुरा पढ्नुहोस् »

एकैदिन तीनवटा विधेयक पारित २४ असार २०७५, आईतवार १०:१२

पोखरा, असार २४ । गण्डकी प्रदेशको तीनवटा विधेयक एकैदिन पारित भएको छ । प्रदेश आकस्मिक कोष सञ्चालन ऐन, खोपसेवा सञ्चालन ऐन र स्थानीय तह सभा सञ्चालन ऐन पारित गरिएको हो । प्रदेशमा आईपर्ने आकस्मिक समस्यालाई सम्बोधन गर्न सरकारले सञ्चित कोषमा १ करोड..

पुरा पढ्नुहोस् »

सोमबार गण्डकी प्रदेश बन्द गर्ने तमुवान–मगरातको घोषणा २४ असार २०७५, आईतवार ०९:५४

पोखरा, असार २४ । प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गर्ने घोषणा गरेको छ । जातिय पहिचानमा नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्द आह्वान गरेको हो । समितिकी संयोजक कर्म तमुले माग..

पुरा पढ्नुहोस् »

प्रदेश नामको बिरोध गर्दै जातिय संस्थाले गण्डकीको दाहसंस्कार गरे २४ असार २०७५, आईतवार ०७:५९

पोखरा, असार २४ । प्रदेशको नाममा लगातार विरोध जनाउँदै आएका पोखराका जातिय संस्थाहरुले गण्डकी नामको दाहसंस्कार गरेका छन् । सुरुदेखि नै तमुवान–मगरात नाम राख्नुपर्ने उनीहरुको माग थियो । आइतबार चिप्लेढुंगाबाट शवयात्रा निकालेर तुलसीघाटमा..

पुरा पढ्नुहोस् »

काम गर्न खोज्दा पैसा खाएको आरोप लगाईयो–मन्त्री अधिकारी २४ असार २०७५, आईतवार ०४:१०

पोखरा, असार २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले गर्न खोजेको काममा अदालत बाधक बन्ने गरेको आरोप लगाएका छन् । शनिबार पर्यटन पत्रकार मञ्च पोखराले गरेको पर्यटकीय सम्भावना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा..

पुरा पढ्नुहोस् »

अध्यक्षले एकलौटी गरेको भन्दै नेविसंघमा तनाव सुरु २३ असार २०७५, शनिबार १२:५४

काठमाण्डौं, असार २३ । अध्यक्षले पदाधिकारी र केन्द्रिय सदस्य पदमा एकलौटी नियुक्ती दिएको भन्दै नेविसंघ भित्रको विवाद पुनः सुरु भएको छ । महामन्त्री कुन्दन समूहले पछिल्ला निर्णयप्रति असहमति जनाउँदै अध्यक्षको विरोध गरे । अध्यक्ष नैनसिंह महरले..

पुरा पढ्नुहोस् »

अर्को विवादमा अधिकारी, लाउडाका आरोपित नै ‘विज्ञ’ समूहमा २३ असार २०७५, शनिबार ११:५५

काठमाण्डौं, असार २३ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अर्को विवादित नियुक्ति दिएका छन् । बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्ययन विज्ञको रुपमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतमा मुद्धा..

पुरा पढ्नुहोस् »

मुस्ताङ दुर्घटनाको शव पोखरा ल्याईयो (नामावली सहित) २३ असार २०७५, शनिबार ०७:५२

पोखरा, असार २३ । मुस्ताङमा शुक्रबार भएको दुर्घटनामा २० जनाको मृत्यु भएको छ । १२ जना घाईते छन् । उनीहरुको अवस्था अहिले सामान्य भैसकेको छ । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »