Breaking News


सरकारले झुक्यायो डा. केसीलाई ३ श्रावण २०७५, बिहीबार १२:०९

पोखरा, साउन ३ । सरकारले अनसनरत डा. गोविन्द केसीलाई झुक्याएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए । तर, झडपका क्रममा घाइते भएका प्रहरीको..

पुरा पढ्नुहोस् »

पोखराको रामबजार घटना नयाँ मोडमा (यस्तो छ आफन्तको आरोप) ३ श्रावण २०७५, बिहीबार ११:४६

पोखरा, साउन ३ । पोखरा महानगरपालिका १० रामबजार कालिकामार्गमा गत जेठ २९ गते राति भएको हत्याकाण्डको आरोपी रामजी घलेका आफन्तले प्रहरीले एकपक्षीय रुपमा अनुसन्धान गरेको आरोप लगाएका छन् । घलेका आफन्तले घले निवासमा विहीबार पत्रकार सम्मेलन गरेर यस्तो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई पोखरामा कालोझण्डा, नेविसंघ र नयाँ शक्तिका विद्यार्थी पक्राउ ३ श्रावण २०७५, बिहीबार ११:२९

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाईएको छ । नेविसंघ र नयाँ शक्तिका विद्यार्थीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । गण्डकी प्रदेशको प्रदेशसभालाई सम्बोधन गर्न पोखरा आएका ओलिलाई अमरसिंह चोक र..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली पोखरामा (के–के छन् कार्यक्रम ?) ३ श्रावण २०७५, बिहीबार ०४:०४

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओली विहिबार पोखरा आईपुगेका छन् । केही समयअघि पोखरा एयरपोर्टमा ल्याण्ड भएका उनलाई पोखरामा नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् । उनले गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्नेछन् । प्रदेशसभा गठन भएको ६..

पुरा पढ्नुहोस् »

रुपाताल परियोजना–चित्तबुझ्दो मुआब्जा नपाए जग्गा नछोड्ने चेतावनी ३ श्रावण २०७५, बिहीबार ०३:३९

पोखरा, साउन ३ । रुपाताल परियोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको जग्गाधनीले मुआब्जा कम भएको गुनासो गरेका छन् । सरकारले चलनचल्तीको भन्दा निकै घटाएर मुआब्जा दिन लागेको भन्दै हेरफेर नभए मुआब्जा नै नबुझ्ने चेतावनी दिए । संघर्ष समिति गठन गरेर..

पुरा पढ्नुहोस् »

यस्तो छ ३५ लाखमा बनेको पुल ! २ श्रावण २०७५, बुधबार १७:३४

म्याग्दी, साउन २ । म्याग्दीको धवलागिरी गाउँपालिका जोड्न फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण गरिएको छ । लक्ष्यभन्दा ३ महिना ढिला गरी निर्माण सकिएको यो अस्थायी प्रकतिको पुलमा ३५ लाख रुपैयाँ खर्च भएको छ । ठूलो रकम खर्चिएको पुलमा सल्लाको काठको..

पुरा पढ्नुहोस् »

सर्वाेच्च अदालतले धमाधम उल्ट्यायो ओली सरकारको निर्णय २ श्रावण २०७५, बुधबार १५:५०

काठमाण्डौं, साउन २ । अघिल्लो सरकारका पालामा भएको सबै नियुक्ती खारेज गर्ने ओली सरकारको निर्णय धमाधम सर्वोच्च अदालतबाट उल्टिएको छ । मन्त्रिपरिषदले नियुक्त गर्ने र मन्त्रिपरिषदले नै हटाउने प्रावधान भएपनि सर्वाेच्चले यसअघिको सरकारले गरेको..

पुरा पढ्नुहोस् »

गाउँपालिका जान अर्को प्रदेशको बाटो, बाटो खुलाईदिन गण्डकी सरकारकोआग्रह २ श्रावण २०७५, बुधबार १५:३०

प्रकाश ढकाल पोखरा, साउन २ । गण्डकी सरकारले प्रदेशको उत्तर–दक्षिण नाका खुलाईदिन केन्द्र सरकारसँग माग गरेको छ । प्रदेशको समृद्धीको लागि महत्वपूर्ण बाटो भएकोले राष्ट्रिय गौरवकै आयोजनाको रुपमा काम गरिदिन सरकारसँग माग गरेको हो । ‘दुम्कीवास देखि..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशको नयाँ जिल्ला नवलपुर, सदरमुकाम कावासोती २ श्रावण २०७५, बुधबार १३:२६

पोखरा, साउन २ । राज्य पुनर्संरचनाको बेला नवलपरासी जिल्लालाई टुक्र्याएर दुईवटा प्रदेशमा मिलाईएको थियो । जसको आधा भाग प्रदेश ५ र बाँकी गण्डकी प्रदेशमा पर्छ । गण्डकी प्रदेशतर्फको भागलाई नवलपुर कायम गर्न प्रदेश सरकारले नेपाल सरकारसँग आग्रह गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा सुरु भो पोलका तार ब्यवस्थापन अभियान २ श्रावण २०७५, बुधबार १३:००

पोखरा, साउन २ । पोखरा महानगरपालिका वडा नं ४ वडा कार्यालयले वडाभित्रका सडक पोलमा रहेका अस्तव्यस्त टेलिफोन र केवुलका तारहरु ब्यवस्थापन सुरु गरेको छ । पोलमा टाँगिएका आवश्यकता भन्दा वढी तारले बजारनै कुरुप देखिएको भन्दै वडाको आफ्नै पहलमा केवल र..

पुरा पढ्नुहोस् »