प्रदेश नामको बिरोध गर्दै जातिय संस्थाले गण्डकीको दाहसंस्कार गरे

पोखरा, असार २४ ।
प्रदेशको नाममा लगातार विरोध जनाउँदै आएका पोखराका जातिय संस्थाहरुले गण्डकी नामको दाहसंस्कार गरेका छन् । सुरुदेखि नै तमुवान–मगरात नाम राख्नुपर्ने उनीहरुको माग थियो ।

आइतबार चिप्लेढुंगाबाट शवयात्रा निकालेर तुलसीघाटमा दाहसंस्कार गरेका हुन् । जातिय संघ संस्थामा आवद्ध ब्यक्तिहरुले गण्डकीको विरोध गर्दै जातिय पहिचानमा नाम राख्नुपर्ने अडान लिएका छन् ।

File Photo