Breaking News


पोखराका विद्युतीय तार अण्डरग्राउण्ड गरिने ६ असार २०७५, बुधबार १६:२७

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तारहरु अन्डरग्राउण्ड गरिने भएको छ । वडा नम्बर ४ ले आफ्नो वडाभित्र रहेका तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने..

पुरा पढ्नुहोस् »

पोखराबाट तरुण दलको गर्जन–महंगो सरकार चाहिँदैन ६ असार २०७५, बुधबार १५:०८

पोखरा, असार ६ । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा..

पुरा पढ्नुहोस् »

पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाइने ६ असार २०७५, बुधबार १४:३१

पोखरा, असार ६ । पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगरसभाले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताब टेबल हुने भएको छ । असार १० गतेबाट सुरु हुने नगरसभामा पोखरा महानगरपालिका बनाउन प्रस्ताब प्रस्तुत हुन लागेको महानगर स्रोतले..

पुरा पढ्नुहोस् »

कोत्रेदेखि मुग्लिनसम्म फर्निचर सेफ्टी राखिने ६ असार २०७५, बुधबार ०३:०१

पोखरा, असार ६ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । मुग्लिनदेखि कोत्रेसम्मको ७२ किमी सडकखण्डमा सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको..

पुरा पढ्नुहोस् »

जारको पानीमा दिशाका किटाणु, ७४ प्रतिशत पानी अशुद्ध ६ असार २०७५, बुधबार ०२:४६

पोखरा, असार ६ । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको कान्तिपुरमा खबर छ..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीयको अधिकारमा अंकुश, बजेट फ्रिज भए केन्द्रमा फिर्ता  ६ असार २०७५, बुधबार ०२:३१

काठमाण्डौं, असार ६ । अन्तरकारकारी वित्तीय हस्तान्तरणअन्तर्गत दिइएको अनुदान खर्च नभए संघीय सरकारको खातामा आउने व्यवस्था गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । यसअघि यस्तो अनुदान खर्च नभए प्रदेश एवं स्थानीय तहको खातामै रहने व्यवस्था थियो..

पुरा पढ्नुहोस् »

वेब पोर्टल र मोबाइल एप बनाउँदै महानगर ५ असार २०७५, मंगलवार १४:३८

पोखरा, असार ५ । पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक..

पुरा पढ्नुहोस् »

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन ४ असार २०७५, सोमबार १३:५१

काठमाण्डौँ, असार ४ । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएका डा...

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसका १२ जना एकैचोटी पदमुक्त (को–को परे ?) ३ असार २०७५, आईतवार १४:३६

पोखरा, असार ३ । नेपाली काँग्रेस कास्कीले जिल्लामा मनोनित गरेका सबै पदाधिकारी र जिल्ला सदस्यहरुलाई पदमुक्त गरेको छ । सभापति कृष्ण केसीले आईतबारको बैठकमा एकै पटक ३ पदाधिकारी र ९ सदस्य गरी १२ जनालाई पदमुक्त गरे । पदमुक्त हुनेहरुमा पदाधिकारीतर्फ..

पुरा पढ्नुहोस् »

पोखरामा यति एयरको जहाज ठुलो दुर्घटनाबाट यसरी जोगियो (भिडियोमा हेर्नुस्) ३ असार २०७५, आईतवार ११:४८

पोखरा, असार ३ । काठमाडौबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ । यति एयरको नाइन एन एएचयु ६८१ कलसाइन..

पुरा पढ्नुहोस् »