Breaking News


कास्कीमा पहिलो रेकर्ड–गाईले एकैवेतमा तीनवटा बाच्छी पायो २९ जेष्ठ २०७५, मंगलवार १३:५०

पोखरा, जेठ २९ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा एउटा गाईले एकै वेतमा तीनवटा वाच्छी पाएको छ । स्थानीय गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमवार तिम्लाह वाच्छी पाएको हो । सामान्यत गाई÷भैँसीले एउटामात्र पाउने गरेको भएपनि तिम्लाह..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त २९ जेष्ठ २०७५, मंगलवार १३:२७

पोखरा, जेठ २९ । पोखराको पिएन क्याम्पस नजिक नेविसंघ र प्रहरी बीच झडप भएको छ । मुल्य बृद्धीको विरोधमा नेविसंघले राँके जुलुस निकाल्दै गर्दा प्रहरीसँग झडप भएको हो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामबारे असार १० गते संसदमा छलफल हुने २९ जेष्ठ २०७५, मंगलवार ०२:५०

पोखरा, जेठ २९ । अहिले प्रदेश ४ को नामाकरण बिषयमा बढी चर्चा र बहस छ । पहिले नाम टुंग्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा नाराबाजी नै ग¥यो । सडकमा पनि विभिन्न जातिय संगठनहरुले आँफुअनुकुल माग राख्दै आन्दोलन गरिरहेका छन्..

पुरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम पार्टीको घोषणापत्र जस्तो–विपक्षी २९ जेष्ठ २०७५, मंगलवार ०२:३३

पोखरा, जेठ २९ । सत्तापक्षले आगामी दिनमा घटना नदोहो¥याउने प्रतिवद्धता जनाएपछि मात्रै सदन अगाडी बढेको थियो । सोमबार प्रदेशसभामा प्रदेशप्रमुख बाबुराम कुवँरले २ दिनअघि प्रश्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल गर्ने कार्यसूची थियो । तर छलफलमा..

पुरा पढ्नुहोस् »

सहमतिपछि संसद सञ्चालन, सरकारलाई सघाउन मुख्यमन्त्रीको आग्रह २९ जेष्ठ २०७५, मंगलवार ०२:१८

पोखरा, जेठ २९ । संसदीय मर्यादा कायम राख्ने सत्तापक्षको प्रतिबद्धतापछि सोमबारदेखि प्रदेश ४ को सदन सहज रुपमा चलेको छ । सोमबारको बैठकमा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले संसदको अवहेलना गरेको गुनासो गरेका छन् । एक सांसदको..

पुरा पढ्नुहोस् »

पोखरामा २१ वर्षीया महिलाले जन्माइन् एकैपटक ३ वटा बच्चा २८ जेष्ठ २०७५, सोमबार १७:३७

पोखरा, जेठ २८ । पोखरामा एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् । पोखरा लेखनाथ महानगरपालिका १४ घर भएकी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मनिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् । २ छोरी र एक छोरालाई अपरेशन गरी निकालिएको..

पुरा पढ्नुहोस् »

तरुण दलको उद्घोष–अवस्था जटिल बन्दैछ, आन्दोलनका लागि तयार रहनुस् २८ जेष्ठ २०७५, सोमबार १६:१४

पोखरा, जेठ २८ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ । तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो । पोखरामा बन्न लागेको क्षेत्रीय..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेबाट बन्दुक सहित २ पक्राउ, योजनाकार फरार २८ जेष्ठ २०७५, सोमबार १६:०१

पोखरा, जेठ २८ । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ४ लाहाचोकबाट अवैध हतियार सहित दुई जना पक्राउ परेका छन् । हतियार लिएर हिडेको सूचना पाएपछि प्रहरी चौकी घाचोकको टोलिे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे ५ का २९ बर्षिय उदास..

पुरा पढ्नुहोस् »

कसले जित्ला विश्वकप ?, अध्ययनले यस्तो भन्छ (ब्राजिल सबैभन्दा अगाडी) २८ जेष्ठ २०७५, सोमबार ०३:४४

एजेन्सी, जेठ २८ । तथ्य विश्लेषण गर्ने अमेरिकी संस्था ग्रासनोटले विश्वकप २०१८ को नतिजाको प्रक्षेपण सार्वजनिक गरेको छ । जसअनसार पाँच पटकको विश्वविजेता ब्राजिलले उपाधि जित्ने सम्भावना बढी देखिएको छ । ब्राजिलले पछिल्लो चार वर्षमा जम्मा चार खेल..

पुरा पढ्नुहोस् »

बहुमतको पेलानमा प्रतिपक्ष, नाराबाजी बीच प्रश्ताव पेश २८ जेष्ठ २०७५, सोमबार ०३:१९

प्रकाश ढकाल पोखरा, जेठ २८ । पटकै पिच्छेको अवरुद्ध सदनलाई जवरजस्त चलाएर प्रदेशसभामा कर तथा गैरकर राजश्व संकलन विधेक र प्रदेश वित्त ब्यवस्थापन विधेयक छलफलका लागि पारित भएको छ । प्रतिपक्षको विरोधका बीच पनि बहुमतको प्रयोग गर्दै विधेयक पेश गरिएको..

पुरा पढ्नुहोस् »