Breaking News


प्रदेश ४ मा बजेटको बाटो फुक्यो, ३० अर्व हाराहारीमा बजेट आउँदै १ असार २०७५, शुक्रबार ०२:३८

प्रकाश ढकाल पोखरा, असार १ । प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक बर्षको बजेट ल्याउँदै छ । त्यसका लागि विहिबार बजेट बारे २ वटा विधेयक पारित भएको छ । प्रदेश कर तथा गैरकर राजस्व उठाउने विधेयक र प्रदेश वित्त ब्यवस्थापन विधेयक सदनबाट पारित भएको हो ।..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसदले भने–‘मन्त्रीलाई जेल हाल्नुपर्छ’ १ असार २०७५, शुक्रबार ०१:५९

काठमाडौँ, असार १ । आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन्..

पुरा पढ्नुहोस् »

विवादित मन्त्री गोकुल बास्कोटा बर्खास्तीको सम्भावना ३१ जेष्ठ २०७५, बिहीबार १७:३२

पोखरा, जेठ ३१ । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा बर्खास्त हुने भएका छन् । श्रोतका अनुसार उनलाई बर्खास्त गर्ने अन्तरिम तयारी भैरहेको छ । यद्यपी अन्तिम घोषणा भने भएको छैन । अहिले पार्टी तहमा छलफल भैरहेको श्रोतले बताएको छ । सञ्चार जगतलाई..

पुरा पढ्नुहोस् »

पोखरामा नेविसंघले प्रधानमन्त्री ओलिको पुत्ला जलायो ३१ जेष्ठ २०७५, बिहीबार १२:५२

पोखरा, जेठ ३१ । नेपाल विद्यार्थी संघले पोखरामा प्रधानमन्त्री केपीशर्मा ओलिको पुत्ला जलाएको छ । पोखराको महेन्द्रपुलमा भेला भएका नेविसंघ र काँग्रेसका नेता तथा कार्यकर्ताहरुले पुत्ला दोहन गरेका हुन् । मुल्यबृद्धीको विरोध स्वरुप चरणबद्ध..

पुरा पढ्नुहोस् »

सराङकोटको बेवारिसे शव, खुलेन पहिचान ३१ जेष्ठ २०७५, बिहीबार ०४:०१

पोखरा, जेठ ३१ । पोखराको सराङकोटमा अघिल्लो साता फेला परेको शवको पहिचान खुल्न सकेको छैन । जेठ २३ गते सराङकोट स्थित देउराली घुम्ति नजिक सडक किनारमा शव भेटिएको थियो । अन्दाजी २५÷३० बर्षजस्तो देखिने महिलाको शव अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले..

पुरा पढ्नुहोस् »

सडकभरी भैंसी हिड्छन्, गाडी कहाँ कुदाउने ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:२०

पोखरा, जेठ ३१ । विहिबार विहान पोखराको सभागृहचोकमा सडकभरी भैंसी देखिए । भैंसी हिडेपछि केही बेर गाडी नै रोकिएका थिए । महानगरपालिकामा नयाँ नेतृत्व आएपछि पहिलो एजेण्डाको रुपमा छाडा चौपायामुक्त शहर बनाउने घोषणा गरिएको थियो । तर चौपाया नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल आजदेखि, कस्तो होला उद्घाटन खेल ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:००

एजेन्सी, जेठ ३१ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्..

पुरा पढ्नुहोस् »

रोकिएन राज्यकोष दोहन, उपचार खर्चका नाममा करोडौं बाँडियो ३१ जेष्ठ २०७५, बिहीबार ०२:५१

पोखरा, जेठ ३० । उपचार खर्चका नाममा विशिष्ठ र पहुँचवाला व्यक्तिलाई राज्यकोषबाट रकम दिने प्रचलनलाई नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि निरन्तरता दिएको छ । सरकारी खर्च कटौति गर्ने राम्रो निर्णयबाट प्रशंसा बटुलेको सरकारले उपचार खर्चका नाममा..

पुरा पढ्नुहोस् »

पूर्वयुवराज पारसलाई ट्राफिकले समात्यो ३१ जेष्ठ २०७५, बिहीबार ०२:३५

काठमाण्डौं, जेठ ३१ । ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको हो । जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार..

पुरा पढ्नुहोस् »

काँग्रेस भन्छ–पिएनमा प्रहरीले ज्यादती गर्यो ३० जेष्ठ २०७५, बुधबार १३:२०

पोखरा, जेठ ३० । नेपाली काँग्रेस कास्कीले नेविसंघ का विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा भएको..

पुरा पढ्नुहोस् »