Breaking News


बेपत्ता पौडेललाई खोज्न सेतीको ड्याम खोलिने, सेतीनजिक नजान प्रशासनको आग्रह १० असार २०७५, आईतवार ०८:५३

पोखरा, असार १० । पोखरा लेखनाथ महागनरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेललाई खोज्नका लागि आज सेती ड्याम खोल्ने तयारी गरिएको छ । खोंचमा अड्केको हुन सक्ने भन्दै ड्याम खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । ड्याम खोल्दा नदीको..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकाको बजेट ५० करोड १० असार २०७५, आईतवार ०५:२५

पोखरा, असार १० । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आधा अर्व बजेट प्रश्ताव गरेको छ । आगामी आर्थिक बर्षका लागि ५० करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पर्यटन र कृषि विकासलाई प्राथमिकताका साथ उठाएर..

पुरा पढ्नुहोस् »

महानगरबाट लेखनाथ अहिले नहट्ने १० असार २०७५, आईतवार ०४:५७

पोखरा, असार १० । पोखरा लेखनाथ महानगरपालिकाको तेश्रो नगरसभा आजदेखि सुरु हुँदैछ । यसअघि महानगरको नाम फेर्ने बिषयमा धेरै छलफल भएपनि अहिलेको नगरसभामा नामबारे प्रश्ताव गरिएको छैन । पोखरा लेखनाथबाट लेखनाथ हटाउने धेरै दवाव भएपनि आईतबारको नगरसभाको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम आज राखिने (छलफलमा कुन नाम अगाडी?) १० असार २०७५, आईतवार ०२:५३

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नामबारे आज संसदमा छलफल हुँदैछ । यसअघि नै उपसभामुख सिर्जना शर्माले नामका बिषयमा असार १० गते छलफल गर्ने मिति तय गरेकी थिईन् । गएको जेठ २१ गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विकल्प सहितको प्रतिबेदन..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल भेटिएनन् ९ असार २०७५, शनिबार १६:४७

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै भेटिएका छैनन् । शनिवार विहान देखि बेपत्ता भएका उनी दिनभर खोजी गरिएपनि नभेटिएका हुन् । पत्र लेखेर घरबाट निस्किएको थाहा पाउने वित्तिकै कास्की प्रहरी र रेस्क्यु टोलिले..

पुरा पढ्नुहोस् »

महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

सदनमा सरकार र सांसदको घोचपेच, बजेट बहुमतले पारित ७ असार २०७५, बिहीबार १४:३५

प्रकाश ढकाल पोखरा, असार ७ । आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले प्रश्तुत गरेको बजेट बहुमतले पारित भएको छ । करिब १ सातासम्म लगातार छलफलपछि बजेट पास गरिएको हो । बजेटमा सत्तापक्ष एमाले र माओवादीको समर्थन थियो भने काँग्रेस र नयाँ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का प्रमुख सचिव अर्यालको सरुवा, नयाँ प्रमुख सचिवमा विडारी ७ असार २०७५, बिहीबार ०३:३०

पोखरा, असार ७ । प्रदेश नम्बर ४ का प्रमुख सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । करिब १ बर्षको पोखरा बसाईपछि उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो । अर्यालको बुधबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । देश संघीय संरचनामा गएपछि उनले क्षेत्रीय..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसद भन्छन्–‘बजेट जति मन्त्रीका जिल्लामा हामीले के काम गर्ने ?’ ७ असार २०७५, बिहीबार ०२:५४

पोखरा, असार ७ । प्रदेश ४ का सांसदहरुले सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथी छलफल गर्दै उनीहरुले राजधानी र मन्त्रीका जिल्लामा मात्रै बजेट छरिएको गुनासो गरे । काँग्रेस सांसद कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »