Breaking News


सदनमा खगराजको प्रश्न–पोखरा एयरपोर्टको विरोधीलाई कारवाही गर्ने आँट छ ? २७ जेष्ठ २०७५, आईतवार १७:५६

पोखरा, जेठ २७ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले सदनमा पोखरा विमानस्थल निर्माणका बिषयमा खरो प्रश्न गरेका छन् । विमानस्थल निर्माणमा बाधा पु¥याउने तत्व सक्रिय भएको भन्दै त्यस्ता..

पुरा पढ्नुहोस् »

सत्तापक्षले जबरजस्ती गरेको भन्दै काँग्रेस सांसदले सदनबाटै यसरी थुते माईक (भिडियो हेर्नुस्) २७ जेष्ठ २०७५, आईतवार १७:२३

पोखरा, जेठ २७ । पटकै पिच्छेको अवरुद्ध सदनलाई जवरजस्त चलाएर प्रदेशसभामा कर तथा गैरकर राजश्व संकलन विधेक र प्रदेश वित्त ब्यवस्थापन विधेयक छलफलका लागि पारित भएको छ । प्रतिपक्षको विरोधका बीच पनि बहुमतको प्रयोग गर्दै विधेयक पेश गरिएको यो पहिलो घटना..

पुरा पढ्नुहोस् »

प्रदेश ४ संसदमा सत्तापक्ष र विपक्षीको घच्चाघच्ची (भिडियो हेर्नुस्) २७ जेष्ठ २०७५, आईतवार १४:२०

पोखरा, जेठ २७ । प्रदेश नं. ४ मा सत्तापक्षीय दल र प्रतिपक्षी दलको आ–आफ्नै अडानका कारण आईतबारको प्रदेशसभा बैठक दुईपटकसम्म स्थगित भएको छ । यस्तै, सदनमा प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम अगाडि नाराबाजी समेत गरेको छ । कांग्रेसले प्रदेश..

पुरा पढ्नुहोस् »

प्रदेश ४ सभामा काँग्रेसको नाराबाजी, नाम टुंग्याउन आग्रह (भिडियो सहित) २७ जेष्ठ २०७५, आईतवार ११:३१

पोखरा, जेठ २७ । प्रदेश नम्बर ४ प्रदेश सभामा नेपाली काँग्रेसले अवरोध गरेको छ । पहिलो टेवुल भएका विधेयक र प्रश्तावहरु पहिले छलफल गरी टुंग्याउनुपर्ने माग सहित काँग्रेसले अवरोध गरेको हो । काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम गण्डकी राख्न माग गर्दै ब्यापक प्रदर्शन २७ जेष्ठ २०७५, आईतवार ०८:५५

पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभा सम्म ¥यालिसहित आएको टोलिले अहिले प्रदेशसभाको गेट अगाडी धर्ना सहित नाराबाजी गरिरहेका छन् । उनीहरुले जातिय..

पुरा पढ्नुहोस् »

फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो २७ जेष्ठ २०७५, आईतवार ०८:३१

पोखरा, जेठ २७ । पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा र नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन । तालमा खसेका २ वटाको..

पुरा पढ्नुहोस् »

कास्कीको जिल्ला शिक्षा समन्वय इकाईमा तनाव, दुईजना कार्यालय प्रमुखको कुर्ची तानातान २७ जेष्ठ २०७५, आईतवार ०६:५८

पोखरा, जेठ २७ । दुईवटा शिक्षा समन्वय अधिकारी भएपछि कास्कीको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा तनाव सुरु भएको छ । सरकारले अघिल्लो साता नारायण सुवेदीलाई समन्वय अधिकारीको रुपमा कास्कीमा काज खटायो । उनी सोमबारदेखि काममा हाजिर भएका छन् । तर..

पुरा पढ्नुहोस् »

डा उपेन्द्र देवकोटाको मिर्गौला पनि फेल २७ जेष्ठ २०७५, आईतवार ०२:०७

काठमाण्डौं, जेठ २७ । गम्भीर बिरामी वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ । पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला भएको हो । मिर्गौलाले फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न..

पुरा पढ्नुहोस् »

सिक्लेस–कोरी केवुलकार, हिमालमा छुट्टै शहरको परिकल्पना २७ जेष्ठ २०७५, आईतवार ०१:४२

प्रकाश ढकाल पोखरा, जेठ २७ । पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाईने भएको छ । मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भीक अध्ययन पूरा गरेको हो । प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन..

पुरा पढ्नुहोस् »

डाक्टर उपेन्द्र देवकोटा–पुर्ख्यौली घरमा सुस्ताए, सिस्नेधाराको पानी पिएर काठमाण्डौं फर्किए (फोटोमा हेर्नुस्) २६ जेष्ठ २०७५, शनिबार १४:४२

गोरखा, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर गोरखा लगिएको छ । उनकै ईच्छाअनुसार चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमार्फत जन्मथलो लगिएको हो ।उनकै ईच्छाअनुसार बोहोरा गाउँ स्थित घरको पिँढिमा राखेर..

पुरा पढ्नुहोस् »