Breaking News


बुढीगण्डकी आयोजनालाई १८ अर्ब बजेट १६ जेष्ठ २०७५, बुधबार ०९:२७

पोखरा, जेठ १६ । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनामा १८ अर्व रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षमा खर्च हुने गरी १७ अर्व ९९ करोड ९६ लाख रुपैयाँ विनयोजन गरिएको हो । विनियोजित बजेटले आगामी बर्षभित्रै मुआब्जा वितरण सक्ने..

पुरा पढ्नुहोस् »

कास्कीका स्थानीय तहलाई ३ अर्व बजेट, अघिल्लो बर्षभन्दा १५ करोड कम (पूरै हेर्नुस्) १६ जेष्ठ २०७५, बुधबार ०८:११

प्रकाश ढकाल पोखरा, जेठ ६ । नेपाल सरकारले कास्कीका स्थानीय तहलाई झण्डै ३ अर्व बजेट विनियोजन गरेको छ । ५ स्थानीय तह रहेको कास्कीमा २ अर्व ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । यो बजेट अघिल्लो बर्षभन्दा १४ करोड ७६ लाख रुपैयाँ कम हो । अघिल्लो..

पुरा पढ्नुहोस् »

बजेटमा ठगियो प्रदेश ४, १३ अर्वमात्रै केन्द्रिय अनुदान १६ जेष्ठ २०७५, बुधबार ०३:०२

पोखरा, जेठ १६ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट हिस्सा सबैभन्दा कम प्रदेश ४ लाई परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको प्रदेश १ ले आगामी बर्ष सबैभन्दा बढी बजेट पाउने भएको छ । सरकारले प्रदेशलाई १ खर्व १३ अर्व ४३ करोड ४१..

पुरा पढ्नुहोस् »

सरकारकै सूचीमा बेपत्ता बुढीगण्डकी १६ जेष्ठ २०७५, बुधबार ०२:४०

पोखरा, जेठ १६ । सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई देखिने गरी सम्बोधन भएन । आयोजना प्रभावितलाई मुआब्जा वितरण गरेर निर्माणको चरणमा पुर्याउने भनिएपनि त्यसको मोडालिटीबारे बजेटले बोलेको छैन । केही बर्षयता बुढुगण्डकी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ लाई लगानी बोर्ड भन्छ–आयोजना खोज्नुस्, पैसा हामी जुटाईदिन्छौं १६ जेष्ठ २०७५, बुधबार ०२:२३

पोखरा, जेठ १६ । लगानी बोर्ड नेपालले प्रदेश सरकारलाई लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेको छ । धेरै विदेशी लगानीकर्ता लगानीको राम्रो वातावरण नभएर फर्किने गरेको भन्दै कानुनी झण्झट अन्त्य गर्न आग्रह गरेको हो । बोर्डको कार्यकारी निर्देशक..

पुरा पढ्नुहोस् »

वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार चल्ने (विस्तृतमा पढ्नुस्) १६ जेष्ठ २०७५, बुधबार ०२:०१

प्रकाश ढकाल पोखरा, जेठ १६ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म केवुलकार चलाउने प्रश्ताव अघि सारिएको छ । मुक्तिनाथ दर्शन प्रालिले वीरेठाँटीबाट मुक्तिनाथसम्मको करिब ८४ किलोमिटर लामो केवुलकार सञ्चालनको प्रश्ताव लगानी बोर्डमा..

पुरा पढ्नुहोस् »

रेलमार्ग केरुङ होईन कोरलाबाट ल्यानुपर्छ–मुख्यमन्त्री गुरुङ १५ जेष्ठ २०७५, मंगलवार १६:२१

पोखरा, जेठ १५ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको प्रश्तावित रेलमार्ग कोरलाबाट ल्याउनुपर्ने बताएका छन् । यसअघि सरकारले केरुङबाट काठमाण्डौं हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग विस्तार गर्ने योजना अघि सारेको थियो । तर..

पुरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री स्वराजले नेपालीसँग माफी मागिन् १५ जेष्ठ २०७५, मंगलवार ०३:३४

काठमाडौं, जेठ १५ । भारतीय विदेशमन्त्री सुश्मा स्वराजले जनकपुरसँग जोडेर गलत अभिब्यक्ति दिएको भन्दै माफी मागेकी छिन् । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि जनकपुरको मैदानबाट लाखौंलाख भारतीयलाई सम्बोधन गरेको भन्ने भिडियो..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिले गरिन् बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजायँ माफी १५ जेष्ठ २०७५, मंगलवार ०३:१९

काठमाडौं, जेठ १५ । जेल सजाएँ भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा भएको छ । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेललाई ४० प्रतिशत कैद भुक्तान गरेको आधारमा माफी दिईएको हो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले..

पुरा पढ्नुहोस् »

‘स्थानीय सरकारलाई कानुनी अवरोध’ १५ जेष्ठ २०७५, मंगलवार ०३:०४

पोखरा, जेठ १५ । ‘कानुनी अड्चनका कारण गएको एक बर्ष स्थानीय सरकारले देखिने गरी काम गर्न सकेनन् । स्वायत्त अधिकारका कानुनहरु पनि अन्यौल र बोझिलो भएका कारण बन्न सकेन, डेमोक्रेसी रिसोर्स सेन्टरका फिल्ड संयोजक शेखर पराजुलीले भने–आफ्नै गाउँठाउँका..

पुरा पढ्नुहोस् »