Breaking News


मनिपाल अस्पताल फेरी ठप्प, कर्मचारी–प्रशासनको सँधै किचलो ९ जेष्ठ २०७५, बुधबार ०१:५५

प्रकाश ढकाल पोखरा, जेठ ९ । कर्मचारी आन्दोलनमा उत्रिएपछि पोखराको मनिपाल शिक्षण अस्पतालमा ईमरजेन्सी बाहेकका अरु सेवा ठप्प छ । अस्पतालको आचारसंहिता विपरित काम गरेको भन्दै प्रशासनले बैशाख ४ गते ४ कर्मचारीलाई जागिरबाट हटाएपछि कर्मचारी चाहीँ..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ को वर्षे अधिवेशन आव्हन ८ जेष्ठ २०७५, मंगलवार १४:१२

पोखरा, जेठ ८ । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबु राम कुँवरले जेठ १६ गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते सोमबार प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रहरीले समातेको जड्याहा हथकडी सहित भागे ८ जेष्ठ २०७५, मंगलवार ०२:०९

पोखरा, जेठ ८ । पोखरा ५ पस्र्याङमा सोमबार राती झगडा भयो । झगडा गर्नेलाई पक्राउ गर्न प्रहरी पुग्यो । झगडामा संलग्नलाई प्रहरीले हतकडी लगायो । तर झगडामा संलगनहरु हतकडी सहित भागेका छन् । प्रहरीले रातभर खोजी गरे पनि भेटाउन नसकेको बताएको छ । विहान देखी..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु ७ जेष्ठ २०७५, सोमबार १३:५६

पोखरा, जेठ ७ । प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई प्रदेश ४ प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थू चौधरीको मृत्यु करेन्ट लागेर..

पुरा पढ्नुहोस् »

पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने ७ जेष्ठ २०७५, सोमबार १२:५०

पोखरा, जेठ ७ । पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा..

पुरा पढ्नुहोस् »

संघीय सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित) ७ जेष्ठ २०७५, सोमबार १२:३६

काठमाण्डौं, जेठ ७ । संघीय सरकारले आगामी बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकी हुन् । पञ्चबर्षिय ढाँचाको जस्तो देखिने नीति कार्यक्रममा..

पुरा पढ्नुहोस् »

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा मर्ज गरे–भट्टराई (भिडियो सहित) ५ जेष्ठ २०७५, शनिबार १३:३०

पोखरा, जेठ ५ । नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अस्थित्व हराउने डरले एमाले र माओवादी मर्जर भएको टिप्पणी गरेका छन् । संसदीय पत्रकार मञ्च पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावी बजार सुरक्षित गर्नका लागि..

पुरा पढ्नुहोस् »

मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन ३ जेष्ठ २०७५, बिहीबार ०३:५८

काठमाडौं, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो..

पुरा पढ्नुहोस् »

आज एमाले—माओवादीबीच एकता घोषणा, केन्द्रीय कमिटी ४४१ सदस्यीय ३ जेष्ठ २०७५, बिहीबार ०३:५७

काठमाडौं, जेठ ३ । लामो कसरत पछि एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा बिहीबार हुने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गरेर बेलुकासम्म एकता..

पुरा पढ्नुहोस् »

एसपी सिहंलाई तमु धिंको सम्मान २७ बैशाख २०७५, बिहीबार ०६:०८

पोखरा, बैशाख २७ । तमु धिं नेपालले कास्कीका एसपी अशोक सिंहलाई सम्मान तथा विदाई गरेको छ । एक कार्यक्रमका बीच तमु धिं नेपालकी अध्यक्ष कर्मा तमु र सल्लाहकार कर्नेल रामकाजी गुरुङले एसपी सिंहलाई सम्मान गरे । सल्लाहकार गुरुङले लिडर राम्रो भए संस्था..

पुरा पढ्नुहोस् »