Breaking News


चट्याङ किन पर्छ ? कसरी जोगिने ? १४ जेष्ठ २०७५, सोमबार १६:११

एजेन्सी, जेठ १४ । प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय सरकारबीच भेटघाट, सहयोग आदानप्रदान होस्–मुख्यमन्त्री १४ जेष्ठ २०७५, सोमबार १५:४८

पोखरा, जेठ १४ । प्रदेश सरकारले प्रदेशका स्थानीय सरकारसँग अन्तरक्रिया गरेको छ । सोमबार पोखरामा दुई सरकारबीच छलफल भएको हो । प्रदेश र स्थानीय सरकारबीच समन्वय र तादम्यता मिलाउनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश समन्वय परिषद् गठन भएको छ ।..

पुरा पढ्नुहोस् »

चीन र भारतले रेल ल्याएर नेपाल समृद्ध हुँदैन–अर्थमन्त्री १४ जेष्ठ २०७५, सोमबार १५:२९

पोखरा, जेठ १४ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले अनुदानका भरमा देश समृद्ध नहुने बताएका छन् । नेपाल समाजशास्त्र संघले पोखरामा आयोजना गरेको समाजशास्त्रीय दृष्टीकोणमा समृद्धी बहसलाई सम्बोधन गर्दै गुरुङले छिमेकीको अनुदानले देशको आवश्यक्ता..

पुरा पढ्नुहोस् »

मनिपाल अस्पताल खुलाउन मुख्यमन्त्री गुरुङ्को निर्देशन १४ जेष्ठ २०७५, सोमबार १५:११

पोखरा, जेठ १४ । एकसाता अघिदेखि बन्द भएको पोखराको मनिपाल शिक्षण अस्पताल खुलाउन प्रदेश सरकारले चासो देखाएको छ । सोमबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनिपाल शिक्षण अस्पताल तुरुन्त खुलाउन निर्देशन दिएका छन् । अस्पतालजस्तो ईमरजेन्सी सेवामा..

पुरा पढ्नुहोस् »

मोदीको जनकपुर सम्बोधनबारे शुष्मा स्वराजको विवादस्पद अभिव्यक्ति (भिडियो सहित) १४ जेष्ठ २०७५, सोमबार १४:५९

काठमाडौं, जेठ १४ । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् । विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार..

पुरा पढ्नुहोस् »

पोखरामा गुञ्जिए कवी नवराज पराजुली १४ जेष्ठ २०७५, सोमबार १२:४९

पोखरा, जेठ १४ । पोखरा ३३ भरतपोखरीको शुभतारा युवा क्लवले पहिलो पटक पोखरामा कविता कन्सर्ट गरेको छ । साहित्यीक राजधानी पोखरामा यसअघि साहित्यीक संस्थाले कविता कन्सर्ट भएपनि युवा क्लवले गरेको यो कार्यक्रम पहिलो हो । सकारात्मक परिवर्तनका लागि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सय दिन ( यस्ता छन् कार्यक्रम ) १४ जेष्ठ २०७५, सोमबार ०३:५२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश ४ मा सरकार गठन भएको सय दिन पूरा भएको छ । फागुन ४ गते प्रदेशप्रमुखबाट शपथ लिएपछि सरकारले आफ्नो काम थालेको थियो । सय दिनको अवधिमा सरकारले कानुन केन्द्रिक गतिविधी बढी गरेको जनाएको छ । सरकारले बनाएको ७ वटा ऐन तथा..

पुरा पढ्नुहोस् »

स्मार्ट पोखराको शिलान्यास कहिले मेयरसा’ब ? १४ जेष्ठ २०७५, सोमबार ०३:४४

सरस्वती गुरुङ सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले उतिबेलाको २५ लाख खर्चेर एसियाकै सबैभन्दा ठूलो दरबार बनाए । जसलाई सिंहदरबार नाम दिइयो । सिंहदरबारको न उतिबेला चर्चा भयो न हालसम्म कसैले सिंहदरबारलाई सम्झिए । किनकी सिंहदरबार..

पुरा पढ्नुहोस् »

छानामाथीको दाउरा–मुस्ताङीको प्रतिष्ठा १३ जेष्ठ २०७५, आईतवार ०२:३२

प्रकाश ढकाल मुस्ताङ, जेठ १३ । सेतो र रातो माटोले लिपेको घर । माटोकै छाना र छानामाथी दाउराको चाङ । ढुंगा बिछ्याईएको आँगन र ढुंगैको बाटो । घासाबाट उकालो लागेपछि उपल्लो मुस्ताङको छोसेर सम्म सबैजसो घरको छानामा लस्करै दाउराको चाङ देखिन्छन् । ‘पहिले..

पुरा पढ्नुहोस् »

पोखराका मेयरलाई नयाँशक्तिको प्रश्न–सडकमा छाडा गाईबस्तु कहिलेसम्म ? ११ जेष्ठ २०७५, शुक्रबार १५:१२

पोखरा, जेठ ११ । नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकाको सडकभरी रहेका छाडा चौपाया ब्यवस्थापनको लागि ब्यांग्यात्मक दवाव दिएको छ । महानगरको गेटमै फोटो सहितको ब्यानर टाँसेर लेखिएको छ–‘छाडा चौपायाले..

पुरा पढ्नुहोस् »