मोदीको जनकपुर सम्बोधनबारे शुष्मा स्वराजको विवादस्पद अभिव्यक्ति (भिडियो सहित)

काठमाडौं, जेठ १४ ।
भारतीय विदेशमन्त्री शुष्मा स्वराजले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् ।

विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री बनेको बताएकी छन् ।
पूरा पढ्नुहोस् ।