Breaking News


फौजदारी अभियोग लागेपनि सांसद निलम्बन नहुने २५ जेष्ठ २०७५, शुक्रबार ०६:२४

काठमाण्डौं, जेठ २५ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष..

पुरा पढ्नुहोस् »

पोखरेलीको चेतावनी–’एयरपोर्टमा अवरोध गरे सरकार विरुद्ध संघर्ष गर्छौं’ २५ जेष्ठ २०७५, शुक्रबार ०५:५४

पोखरा, जेठ २५ । दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै पोखराका अगुवाहरुले भाँजो नहाल्न चेतावनी दिएका छन् । पोखराकै सांसद पर्यटन मन्त्री भएका बेलापनि एयरपोर्ट निर्माणमा..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस भन्छ–सरकारले पोखरामा विमानस्थल बन्न नदिने षड्यन्त्र गर्यो २५ जेष्ठ २०७५, शुक्रबार ०३:००

पोखरा, जेठ २५ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य ८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ..

पुरा पढ्नुहोस् »

मध्यपहाडीको कास्की खण्डमा धमाधम काम, याम्दीपूर्वको रुट अझै अन्यौल २५ जेष्ठ २०७५, शुक्रबार ०२:५१

प्रकाश ढकाल पोखरा, जेठ २५ । धेरै चर्चा चलेर पनि ढिलो गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा धमाधम काम भैरहेको छ । कास्कीमा पोखरा–बागलुङ राजमार्ग भित्र पर्ने याम्दीदेखि नयाँपुलसम्मको खण्डमा काम गरिएको हो । ३७ किलोमिटर..

पुरा पढ्नुहोस् »

गोरखाबाट हराएको बाइक ६ महिनापछि लमजुङमा भेटियो २४ जेष्ठ २०७५, बिहीबार १३:४८

पोखरा, जेठ २४ । गोरखाको पञ्चकन्या सुन चाँदी पसलको पार्किङ स्थलबाट ६ महिनाअघि हराएको क्रसफायर मोटरसाइकल प्रहरीले लमजुङमा बरामद गरेको छ । नक्कली नम्बर प्लेट राखेर चलाइराखेको सूचनाको आधारमा ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा र लमजुङ प्रहरीको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न खस आर्य समुदायको माग २४ जेष्ठ २०७५, बिहीबार १३:१२

पोखरा, जेठ २४ । खस आर्य समुदायले प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न माग गरेको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रदेश ४ ले सर्वसम्मत रुपमा सिफारिस गरेको ‘गण्डकी’ नै राख्न माग गरेको हो । यसअघि तमुवान–मगरात नाम राख्न जातिय समुदायले प्रर्दशन..

पुरा पढ्नुहोस् »

विजयपुर खोलामा कृतिम ताल बनाईने २४ जेष्ठ २०७५, बिहीबार ०३:१०

पोखरा, जेठ २४ । पोखराको वडा नम्बर १३ ले विजयपुर खोलामा कृतिम ताल निर्माण गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम घोषणा गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि बिजयपुर खोलामा बाँध बाँधेर कृतिम ताल बनाउन लागिएको वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

सराङकोटमा मृत मानिस फेला, हत्या भएको आशंका २३ जेष्ठ २०७५, बुधबार ०९:३०

पोखरा, जेठ २३ । पोखरा १८ सराङकोटमा एकजना मृत फेला परेका छन् । घटनास्थल नजिक पोते देखिएकोले महिला हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपी प्रहरीले चाहीँ पत्ता नलागेको जनाएको छ । पात पतिंगरले छोपिएको अवस्थामा शव रहेको कास्की प्रहरीका ईन्स्पेक्टर..

पुरा पढ्नुहोस् »

‘पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य’ २३ जेष्ठ २०७५, बुधबार ०३:४७

पोखरा, जेठ २३ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल..

पुरा पढ्नुहोस् »

फेवा किनारको ‘वाटरफ्रन्ट’ होटल निरन्तर नापजाँच, ढलको पानी तालमा ! २३ जेष्ठ २०७५, बुधबार ०३:३३

पोखरा, जेठ २३ । बढी विवादित भएको पोखरा फेवा किनारमा पर्यटनविद् कर्ण शाक्यले निर्माण गरेको होटल नापजाँच समितिले निरन्तर अनुसन्धान र जाँच गरिरहेको छ । सोमबारदेखि काम थालेको समितिले मंगलबार पनि होटल अनुगमन र संरचनाको अवस्थाबारे छानवीन गरेको हो..

पुरा पढ्नुहोस् »