Breaking News


पोखरा एयरपोर्टमा विज्ञ समूहले रवैया देखायो–होटल संघ २६ जेष्ठ २०७५, शनिबार १४:११

पोखरा, जेठ २५ । पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाजको व्यावसायिक उडान हुन नसक्ने भनी प्रतिवेदन दिने पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहको कार्यशैलीप्रति पश्चिमाञ्चल होटल संघ पोखराले खेद प्रकट गरेको छ ।..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ ले घोषणा ग¥यो ५५ हजार राशीको पत्रकारिता पुरस्कार २६ जेष्ठ २०७५, शनिबार १३:५७

पोखरा, जेठ २६ । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले कानून निर्माणमा सञ्चार क्षेत्रसंग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताएका छन् । पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आयोजना गरेका मातहतका जिल्ला सभापति र सचिवहरुको..

पुरा पढ्नुहोस् »

एकीकरण समाजवादीसँग हुन्छ, कम्युनिष्टसँग सम्भव छैन–उपप्रधानमन्त्री यादव २६ जेष्ठ २०७५, शनिबार १३:४०

पोखरा, जेठ २६ । संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गदै उनले एकीकरणको कुरा चलेपनि होहल्ला मात्रै भएको बताए । ‘कम्युनिष्टको..

पुरा पढ्नुहोस् »

कास्कीमा एमाले–माओवादीको कार्यालय मर्ज २६ जेष्ठ २०७५, शनिबार ०३:४१

पोखरा, जेठ २६ । साविक एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र प्रदेश तहका संगठनहरु पनि एकिकृत हुने क्रम सुरु भएको छ । शनिवार पोखरामा साविक दुई पार्टीका कार्यालयहरुलाई एउटै पार्टीको बोर्ड टाँसेर उद्घाटन..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थलबारे ट्विट गर्दै मन्त्री रवीन्द्रले भने–’एयरपोर्ट बन्छ, भ्रममा नपरौं’ २६ जेष्ठ २०७५, शनिबार ०३:०३

पोखरा, जेठ २६ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका बारेमा विज्ञ समूहको प्रतिवेदन सार्वजनिक भएपछि पोखरामा एकखाले तरगं पैदा भएको छ । विशेषगरी एयरपोर्ट निर्माणमा अगुवाई गरिरहेका पोखरा उद्योग बाणिज्य संघ सहितका विभिन्न सामाजिक संघ संस्था र..

पुरा पढ्नुहोस् »

पोखराको सिद्धार्थ चोकमा आगलागी २५ जेष्ठ २०७५, शुक्रबार १९:२५

पोखरा, जेठ २६ । पोखराको सिद्धार्थ चोक स्थित मिनि मार्केटमा आगलागी भएको छ । आगलागीबारे विस्तृत सूचना आएको छैन । यतिवेला दमकल पुगिसकेको र आगो निभाउने काम भैरहेको प्रहरीले जनाएको छ । घटनाको कारण र घटनाबाट भएको क्षतिबारे विस्तृत जानकारी आउन बाँकी..

पुरा पढ्नुहोस् »

उपेन्द्र देवकोटाको मृत्यु भएको छैन–अस्पताल २५ जेष्ठ २०७५, शुक्रबार १९:२१

पोखरा, जेठ २६ । बरिष्ठ सर्जन डा. उपेन्द्र देवकोटाको मृत्यु नभएको अस्पताल श्रोतले जनाएको छ । न्युरो अस्पताल र परिवार श्रोतले पनि समाचार गलत भएको भन्दै समाचारको पछि नलाग्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा गलत समाचारको पछि लागेर मृत्युको समाचार..

पुरा पढ्नुहोस् »

मूल्य वृद्धि स्वभाविक हो, विरोध गर्नुपर्दैन–सांसद नवीना लामा २५ जेष्ठ २०७५, शुक्रबार १३:१६

काठमाडौं, जेठ २५ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पेट्रोलियम पदार्थमा समय सापेक्ष मूल्य वृद्धि भएको भन्दै सरकारको बचाउ गरेकी छिन् । अध्यक्ष लामाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो भन्दैमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नीति तथा कार्यक्रम–२५ सय डलर प्रतिब्यक्ति आय, ४ बर्षमा २० लाख पर्यटक (पूर्ण पाठ सहित) २५ जेष्ठ २०७५, शुक्रबार ११:४७

प्रकाश ढकाल पोखरा, जेठ २५ । प्रदेश नम्बर ४ ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले शुक्रबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम प्रश्तुत गरेका हुन् । आगामी बर्ष भौतिक पूर्वाधारलाई जोड दिने..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्ट कसैको ताकतले रोक्न सक्दैन–पोखरेली २५ जेष्ठ २०७५, शुक्रबार ०७:२०

पोखरा, जेठ २५ । विज्ञ समूहले पोखरा विमानस्थल निर्माणबारे निकालेको प्रतिवेदन विकास विरोधी भएको पोखरेलीको टिप्पणी छ । पोखराका उद्योगी ब्यवसायी सहित पर्यटन र राजनीतिकर्मीहरुले कुनैपनि बाहनामा एयरपोर्टको निर्माण नरोक्न सरकारसँग आग्रह गरेको छ ।..

पुरा पढ्नुहोस् »