Breaking News


फेवातालमाथी दोहन–यसरी चल्दैछ सीमसार सक्ने श्रृखंला २७ बैशाख २०७५, बिहीबार ०५:३९

प्रकाश ढकाल पोखरा, बैशाख २७ । एक बर्षअघि एग्रो फार्म खोल्ने नाममा खपौंदीको आडैमा फेवा किनार पुर्न लागेपछि स्थानीयले महानगरमा गुनासो गरे । चुनावको बेला परेकोले कसैले मतलव गरेनन् । चुनाव सकिएपछि रोक्न जाँदा किनार पुरिईसकेको थियो । कुनै संरचना..

पुरा पढ्नुहोस् »

अन्ततः कास्कीका सामाजिक परिचालकले पाउने भए नियुक्ति २६ बैशाख २०७५, बुधबार १३:५९

पोखरा, बैशाख २६ । कास्कीका सामाजिक परिचालकहरुले अन्ततः नियुक्ति पाउने भएका छन् । लामो समयको आन्दोलनपछि महानगरले सामाजिक परिचालकलाई विहिबारदेखि पत्र दिएर काममा लगाउने भएको हो । बुधबार बसेको दुईपक्षीय बार्तापछि सामाजिक परिचालकलाई काममा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा संसदीय पत्रकार मञ्च गठन, शर्मा अध्यक्ष २६ बैशाख २०७५, बुधबार १२:३८

पोखरा, बैशाख २६ । प्रदेश ४ मा संसदीय विटमा समाचार लेख्दै आएका पत्रकारहरुको भेलाले संसदीय पत्रकार मञ्च पोखरा गठन गरेको छ । बुधबारको भेलाले कान्तिपुर दैनिकका लालप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दि..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकमाथी सरकारको ज्यादती २५ बैशाख २०७५, मंगलवार ११:२४

पोखरा, बैशाख २५ । लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । महानगरको गेट अगाडी प्रदर्शन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । ‘भर्खर जम्मा हुँदै थियौं । ब्यानर फुकाउन खोज्दा खोज्दै..

पुरा पढ्नुहोस् »

आन्दोलनरत सामाजिक परिचालकमाथी प्रहरीको हस्तक्षेप (भिडियो सहित) २५ बैशाख २०७५, मंगलवार ०४:१२

पोखरा, बैशाख २५ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । महानगरको गेटमा नाराबाजी सहित प्रदर्शन गरिरहेका उनीहरुलाई नगरप्रहरी र प्रहरी बलले नियन्त्रणमा लिने प्रयास गरेको..

पुरा पढ्नुहोस् »

प्रदेशसभाको हिउँदे अधिवेशन सकियो २५ बैशाख २०७५, मंगलवार ०३:५४

प्रकाश ढकाल पोखरा, बैशाख २५ । लगातार ३ महिना बैठक बसेपछि प्रदेश ४ को हिउँदे अधिवेशन सकिएको छ । गएको माघ ७ गते ५९ सांसदहरुले शपथ लिएसँगै माघ २२ गतेबाट विधिवत रुपमा अधिवेशन सुरु भएको थियो । निरन्तरको ३६ बैठकपछि मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश..

पुरा पढ्नुहोस् »

पुनः नियुक्तिको माग आईतबार पनि महानगरमा सामाजिक परिचालकको धर्ना २३ बैशाख २०७५, आईतवार १०:४४

पोखरा, वैशाख २३ । पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले आईतबार पनि पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा धर्ना दिएको छन् । उनीहरुले तत्कालै पुनर्वहाली माग गर्दै नारावाजी सहित महानगरमा धर्ना दिएका..

पुरा पढ्नुहोस् »

संघीय संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदै २३ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, बैशाख २३ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन बजेट अधिवेशनकारुपमा रहने छ । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु भए पनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम..

पुरा पढ्नुहोस् »

कुर्था पसलमा आगोलागि २३ बैशाख २०७५, आईतवार ०३:३७

पोखरा, बैशाख २३ । पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो..

पुरा पढ्नुहोस् »

हराएका बाटोहरु खोज्दै पोखराका पत्रकार महिला २२ बैशाख २०७५, शनिबार १४:११

पोखरा, २२ वैशाख पोखराका महिला पत्रकारहरुले मेथलाङ हुदैँ सराङकोटसम्मको पदमार्गको भ्रमण गरेका छन् । पहिला मानिसहरुले प्रयोग गरेका तर हाल प्रयोग गर्न छोडेका बाटोहरु खोज्दै पत्रकार महिलाहरु पोखराको खहरे, मेथलाङ हूदै सराङकोट पूगेका हून । जैबिक..

पुरा पढ्नुहोस् »