Breaking News


पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज १३ बैशाख २०७५, बिहीबार ०५:०१

काठमाडौं, वैशाख १३ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी १३ बैशाख २०७५, बिहीबार ०५:००

काठमाडौं, बैशाख १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा आज पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल,..

पुरा पढ्नुहोस् »

साहसीका लागि क्यानोनिङ, पर्यटकको नयाँ गन्तब्य १३ बैशाख २०७५, बिहीबार ०३:५२

उमा आलेमगर पोखरा, बैशाख १३ । पोखरा, सुन्दरताको पर्याय । संसारले पोखरालाई ताल र हिमालसँग जोडेर चिन्छ । नभए प्याराग्लाईडिङ, जीप फ्लायर र अन्य सुन्दर प्रकृतिलाई सम्झन्छ । नेपाल छिरेपछि पोखरा नआउने विदेशी अनुहार सायदै होला । अचेल हरेक बर्षजसो..

पुरा पढ्नुहोस् »

विश्वप्रकाशको समीक्षा–काँग्रेसले चुनाव हारेका कारण यस्ता छन् (पूर्णपाठ सहित) १३ बैशाख २०७५, बिहीबार ०२:४०

काठमाण्डौं, बैशाख १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा ‘कांग्रेस रुपान्तरणको एवेण्डा र आधिनिकीकरणको रोडम्याप’ पेश गरेका हुन्..

पुरा पढ्नुहोस् »

प्रदेशसभा बैठकमा सांसदको चर्काचर्की (भिडियो हेर्नुस्) ११ बैशाख २०७५, मंगलवार १२:३६

पोखरा, बैशाख ११ । प्रदेश ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदबीच नै चर्काचर्की भएको छ । काँग्रेस सांसद मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै माओबादी र एमालेका सांसदहरुले आपत्ति जनाएका..

पुरा पढ्नुहोस् »

काँग्रेसको मैदानमा कम्युनिष्टको खेल-गगन थापा ११ बैशाख २०७५, मंगलवार ०७:३६

काठमाण्डौं, बैशाख ११ । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्य्दिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल,..

पुरा पढ्नुहोस् »

ट्याक्सी र स्कुटरमा ठोकिएर मोटरसाईकल चालक घाईते ११ बैशाख २०७५, मंगलवार ०७:१२

पोखरा, बैशाख ११ । लाईसेन्स नभएको युवक चलाएको मोटरसाईकल ठोकिँदा चालक घाईते भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आइरहेको ग ४ प ७४२५ नम्बरको स्कुटर चालक विवेक कडेलले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए । ट्याक्सी चालकले..

पुरा पढ्नुहोस् »

आज लोकतन्त्र दिवस, ज्ञानेन्द्रले जनताको नासो फिर्ता गरेको दिन ११ बैशाख २०७५, मंगलवार ०२:५५

काठमाडौँ, वैशाख ११ तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ वा ‘गण्डक’, आज संसदमा रिपोर्ट बुझाउने ११ बैशाख २०७५, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, बैशाख ११ । तनहूँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाईन् । ‘नेपाल सबै जातजातिको साझा फूलवारी हो । कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्बस्विकार्य..

पुरा पढ्नुहोस् »

सकसमा सरकारी स्कुल ! कास्कीका ४४ स्कुल बन्द १० बैशाख २०७५, सोमबार १६:३६

प्रकाश ढकाल पोखरा, बैशाख १० । मादी गाउँपालिका ७ चिप्लीमा रहेको सिद्ध प्रावि अघिल्लो महिनादेखि बन्द भयो । पढिरहेका ४ बिद्यार्थीलाई निकालेर स्कुल बन्द गरिएपछि अभिभावकहरु बालबच्चा च्यापेर पोखरा झरे । उनीहरु अहिले भाडाको कोठामा बसेर बालबच्चालाई..

पुरा पढ्नुहोस् »