Breaking News


अमेरिकामा निर्वस्त्र बन्दुकधारीले गरे आक्रमण, चारको मृत्यु १० बैशाख २०७५, सोमबार ०२:५४

काठमाडौं, वैशाख १० । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको..

पुरा पढ्नुहोस् »

फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या १० बैशाख २०७५, सोमबार ०२:५२

निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स..

पुरा पढ्नुहोस् »

गोप्य कोठामा ओलि प्रचण्डको दुईघण्टा घोचपेच ९ बैशाख २०७५, आईतवार १६:१०

काठमाडौं, बैशाख ९ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ मा पौडेल (कार्यसमिति नामावली सहित) ९ बैशाख २०७५, आईतवार ११:१९

पोखरा, बैशाख ९ । नेपाल पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी विरोध गर्ने समय..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी ९ बैशाख २०७५, आईतवार ०७:५१

पोखरा, बैशाख ९ । पोखराका सामाजिक परिचालकले महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने उनीहरुको माग छ..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठकः पदाधिकारी प्रस्तावको सम्भावना ९ बैशाख २०७५, आईतवार ०३:४४

काठमाण्डौँ, वैशाख ९ । नेपाली कांग्रेसले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका..

पुरा पढ्नुहोस् »

माओवादी केन्द्रीय कार्यालय बैठकः एकताबारे के होला निर्णय ? ९ बैशाख २०७५, आईतवार ०३:४२

काठमाण्डौँ, वैशाख ९ । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास..

पुरा पढ्नुहोस् »

प्रचण्डको अपिल—सबै कम्युनिष्ट पार्टीहरु एकताको अभियानमा लामबद्ध होऔं ९ बैशाख २०७५, आईतवार ०३:४०

काठमाण्डौँ, वैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । लेनिनको १४८ औैं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना..

पुरा पढ्नुहोस् »

आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने ९ बैशाख २०७५, आईतवार ०३:३६

काठमाडौं, वैशाख ९ । आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आइतबार राति १ बजेदेखि सुर्योदय..

पुरा पढ्नुहोस् »

९ बैशाख २०७५, आईतवार ०३:१०

डोटी, वैशाख ९ । डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पतालबाट..

पुरा पढ्नुहोस् »