धादिङमा ५ रेक्टरको भूकम्प

पोखरा, असार १४ ।
धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेट जाँदा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङमा गएको भूकम्पको धक्का काठमाडौं र पोखरा सम्म पनि महसुस गरिएको छ । क्षतिबारे पूरा विवरण आउन सकेको छैन ।