Breaking News


१६ दिनदेखि पोखराबाटै बेपत्ता भए तामाङ ९ श्रावण २०७५, बुधबार १७:११

पोखरा, साउन ९ । पोखराबाट एक बृद्ध बेपत्ता भएका छन् । गएको मंगलबार रातीदेखि बेपत्ता भएका हुन् । तल्लो गगनगौंडा बस्ने ६५ बर्षका कालु तामाङ घर नजिकै छोरीको घरबाट बेपत्ता भएका हुन् । ‘छोरीको घरमा जानुभएको थियो । हामी उतै हुनुहोला भनेर ढुक्क भयौं ।..

पुरा पढ्नुहोस् »

पोखरामा नगरप्रहरीको दादागिरी ! ९ श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ९ । पोखरा महानगरपालिकालाई ६ बर्षअघि नै ठेला र डोको मुक्त नगर घोषणा गरिएको छ । केही ठाउँमा बजार नै स्थापना गरेर फुटपाथमा हुने ब्यापार रोकिएको थियो । महानगरले उपयुक्त कारबाही गर्न नसक्दा अहिले डोके ब्यापार महानगरभित्र निकै बढेको छ..

पुरा पढ्नुहोस् »

भरतपुर तनावग्रस्त–१० राउण्ड हवाई फायर, एक जनालाई गोली लाग्यो ९ श्रावण २०७५, बुधबार १४:४२

भरतपुर, साउन ९ । भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो । अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक..

पुरा पढ्नुहोस् »

घाट ठेक्का लाउने पोखरा महानगरको तयारी ९ श्रावण २०७५, बुधबार १३:३४

पोखरा, साउन ९ । आन्तरिक स्रोतको रुपमा रहेका घाटहरु(बालुवा तथा ढुंगा उत्खनन गर्ने) को आर्थिक वर्ष २०७५÷०७६को लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साविक जिल्ला विकास समितिको मातहतमा रहेको ती घाटहरु यसै आर्थिक वर्षदेखि पोखरा लेखनाथ..

पुरा पढ्नुहोस् »

कास्कीका सिडियोको सरुवा, नयाँ सिडियोमा बुढा आउने ९ श्रावण २०७५, बुधबार १२:२२

पोखरा, साउन ९ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सरुवा भएको छ । उनको अध्यागमन कार्यालयमा सरुवा भएको हो । अधिकारीको सरुवासँगै कास्कीमा मकवानपुरका सिडियो चक्रबहादुर बुढा आउने भएका छन् । गृह मन्त्रालयले बुधबार सिडियो हेरफेर..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा फरार अभियुक्त राज्यमन्त्री, लिए शपथ ९ श्रावण २०७५, बुधबार ११:५७

पोखरा, साउन ९ । प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा उनको नाम समेत छ । र बुधबार तीनैजना राज्यमन्त्रीले शपथ लिएका छन् । शर्मा..

पुरा पढ्नुहोस् »

सरकारले बाँड्यो अन्धाधुन्ध रकम, फरार अभियुक्तलाई ३ लाख ९ श्रावण २०७५, बुधबार ०३:११

काठमाण्डौं, साउन ९ । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ । प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै..

पुरा पढ्नुहोस् »

पर्यटन राज्यमन्त्रीको राजीनामा मागेर डोल्पामा बामदेवलाई उठाउने नेकपाको तयारी ९ श्रावण २०७५, बुधबार ०२:५६

काठमाण्डौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । नयाँ..

पुरा पढ्नुहोस् »

पानीले पोखरामा जमिन भासियो, २ घर भत्कियो ८ श्रावण २०७५, मंगलवार १३:३९

पोखरा, साउन ८ । पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ । मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो । घरहरु पूर्णरुपमा क्षति भएको छ । तर मानवीय क्षति भने भएको छैन् । स्थानीयबासिन्दाका..

पुरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्षले टेण्डरमै राजनीति गरेको भन्दै अदालतमा मुद्धा दायर ८ श्रावण २०७५, मंगलवार १३:२४

पोखरा, साउन ८ । टेण्डर प्रक्रियामा राजनीति गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका लिला ढकालले उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका छन् । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडकमा चुंगी कर उठाउनका लागि गएको असार २५ गते..

पुरा पढ्नुहोस् »