Breaking News


पोखराको चोर साँगुबाट मानिस हामफालेको आशंका, ढुंगाना बेपत्ता १३ श्रावण २०७५, आईतवार ०९:३८

पोखरा, साउन १३ । पोखराको चोर साँगुबाट मानीस हामफालेको आशंका गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारका ३५ वर्षिय फडिन्द्र ढ्ङ्गाना घरबाट सम्पर्क बिहिन भएको र उनले प्रयोग गर्ने को २३ प ५७६८ नम्बबरको स्कुटर चोरसाँगुमा भेटिएकाले..

पुरा पढ्नुहोस् »

पोखरामा बाबुको किरिया गर्न छोरीलाई रोक (पढ्नुस् पूरै) १३ श्रावण २०७५, आईतवार ०९:२२

पोखरा, साउन १३ । पोखरामा छोरीले बाबुको किरिया गर्न खोज्दा रोकिएको छ । पोखरा ६ लेकसाइडका मधु सुवेदीको शुक्रबार राती कार दुर्घटनामा मृत्यु भएको थियो । उनको शनिबार दाहसंस्कार गरियो । छोरी ममता सुवेदीले उनलाई दागबत्ति दिईन् । तर किरिया बस्न भने..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त (काे हुन् पाैडेल) १२ श्रावण २०७५, शनिबार ०३:३५

पोखरा, साउन १२ । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको चैत २१ गतेको नवौँ बैठकले..

पुरा पढ्नुहोस् »

डा. केसी फेरि काँग्रेस भए ! १२ श्रावण २०७५, शनिबार ०२:४८

प्रकाश ढकाल शीर्षक पढेर मलाई तपाईंले काँग्रेस देख्नुहोला । किनकी शीर्षकमा डा. केसीको समर्थन छ । विस्तारै बिषयबस्तुमा छिर्नुहुन्छ अनि नेकपाका कार्यकर्ता ठान्नुहोला । किनकी मैले प्रतिपक्षी नेपाली काँग्रेसलाई पनि सुझाव दिईरहेको छु । यो आर्टिकल..

पुरा पढ्नुहोस् »

त्रिशुलीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी सुबेदीको मृत्यु ११ श्रावण २०७५, शुक्रबार १६:०८

पोखरा, साउन ११ । शुक्रबार पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरीमा भएको दुर्घटनामा परि पोखराका एक जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी मधुकर..

पुरा पढ्नुहोस् »

गाउँपालिकाका लेखापाल र नासु घुससहित पक्राउ ११ श्रावण २०७५, शुक्रबार १५:५४

पर्सा, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको धोबिनी गाउँपालिकाको कार्यालयका लेखापाल कृष्णनन्दन राय यादव र नायव सुब्बा अन्नामुल हक अन्सारीलाई एकलाख १० हजार घुससहित पक्राउ गरेको छ । गाउँपालिकाबाट उपभोक्ता समितिमार्फत सम्पन्न..

पुरा पढ्नुहोस् »

पोखराको हालत–एउटा उपचारका लागि ४ अस्पताल डुल्नुपर्छ विरामीलाई ! ११ श्रावण २०७५, शुक्रबार १५:३२

पोखरा, साउन ११ । चुस्त ब्यवस्थापन नहुँदा पोखराका अस्पतालहरुमा गम्भीर गल्ती भैरहेको घटना सामान्य भैसक्यो । डाक्टरको लापरबाहीले विरामीको ज्यान गएको आरोपमा पटक पटक आन्दोलन पनि चलिहरन्छ पोखरामा । तर शुक्रबार अर्को अनौठो घटना घट्यो । अस्पतालमा..

पुरा पढ्नुहोस् »

त्रिशुलि दुर्घटनाका घाईतेको पोखरामा उपचार, मनिपालमा छैन सिटी स्क्यान ११ श्रावण २०७५, शुक्रबार १२:३४

पोखरा, साउन ११ । काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस चुम्लिङटार स्थित त्रिशुलीमा खस्दा घाईते भएकालाई उपचारका लागि पोखरा ल्याईएको छ । एन्फा स्याङजाका पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचनलाई उपचारका लागि पोखरा..

पुरा पढ्नुहोस् »

होसियार! पोखरामा जथाभावी फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारबाही ११ श्रावण २०७५, शुक्रबार ११:५१

पोखरा, साउन ११ । पोखरा वडा नम्वर ५ ले जथाभावी फोहोर फाल्नेलाई तत्कालै कारबाही गरेको छ । वडा नम्बर ५ को फिर्के खोलामा फोहोर फाल्दै गरेका १ जनालाई पक्राउ गरी जरिवाना गरिएको हो । फोहोर फालेबापत ५ हजार जरिवाना लिईएको वडाध्यक्ष धनबहादुर नेपालीले..

पुरा पढ्नुहोस् »

स्याङजा आउने बस दुर्घटना–५ को मृत्यु, १७ घाईते ११ श्रावण २०७५, शुक्रबार १०:३२

पोखरा, साउन ११ । काठमाण्डौवाट स्याङ्जाको वालिङको लागि छुटेकोे वस त्रिशुली नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । मृतकको संख्या अझै वढ्न सक्ने आकलन गरिएको छ ।..

पुरा पढ्नुहोस् »