Breaking News


पिएन क्याम्पस रोडबाट लागु औषधसहित युवति पक्राउ १४ श्रावण २०७५, सोमबार ०४:१२

पोखरा, साउन १४ । पोखरा पिएन क्याम्पस रोडबाट लागुऔषध सहित १ युवती पक्राउ परेकी छन् । पोखरा महानगरपालिका–१ कसेरी घर भई क्याम्पस रोडमा डेरा गरि बस्ने २३ बर्षीया रेनु तामाङ ७१ थान लागुऔषध सहित पक्राउ परेकी प्रहरीले जनाएको छ । तामाङलाई आइतबार दिउसो..

पुरा पढ्नुहोस् »

प्रसाई र थापामाथि कारबाही माग गर्दै बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित १४ श्रावण २०७५, सोमबार ०३:५१

काठमाण्डौं, साउन १४ । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अभिव्यक्तिप्रति नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ । उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै..

पुरा पढ्नुहोस् »

पत्रकारलाई मन्त्री लालबाबु पण्डितले आलु ब्यापारी भनेपछि ………….. १४ श्रावण २०७५, सोमबार ०३:२१

पोखरा, साउन १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली पत्रकालाई आलु ब्यापारीको संज्ञा दिएका छन् । अनलाईन खवरले लिएको अन्तबार्तामा उनले पत्रकारले रक्सीको भरमा समाचार लेख्ने गरेको प्रतिक्रिया दिए । अघिल्लो..

पुरा पढ्नुहोस् »

नेपाली छात्राले जितिन् अमेरिकामा प्रथम पुरस्कार १४ श्रावण २०७५, सोमबार ०२:५८

एजेन्सी, साउन १४ । नेपाली छात्राले अमेरिकामा हालै सम्पन्न अन्तराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स विधामा पहिलो भएकी छिन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत एदा रिजालले यो..

पुरा पढ्नुहोस् »

स्टालिन र किमको प्रशिक्षणले आएको पार्टी हैन, मदन भण्डारीको दिक्षा हो–मन्त्री बाँस्कोटा १४ श्रावण २०७५, सोमबार ०२:२२

पोखरा, साउन १४ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किम जोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् । दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धर्मेन्द्र झालाई सम्मान..

पुरा पढ्नुहोस् »

सांसद पहारीको सदनमा प्रश्न–स्वास्थ्यको हवमा सिटी स्क्यान छैन ? १४ श्रावण २०७५, सोमबार ०२:१२

पोखरा, साउन १४ । पोखराका सांसद राजीव पहारीले प्रदेशको राजधानी पोखरामा सामान्य प्रविधि र मेसिनहरु नहुँदा विरामीले सास्ती भोग्नुपरेको गुनासो सदनमा उठाए । केही समयअघि त्रिशुली दुर्घटनाका विरामी पोखरा ल्याउँदा उनको उपचारका लागि ४ वटा अस्पताल..

पुरा पढ्नुहोस् »

बलात्कारीलाई फाँसी दिने कानुन बनाउन गण्डकीका सांसदको माग १४ श्रावण २०७५, सोमबार ०१:४८

पोखरा, साउन १४ । गण्डकी प्रदेशका सांसदहरुले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बलात्कार जघन्य अपराध भएकाले दोषीलाई उम्किन दिनु नहुने तर्क गरे । सांसद ओमकला गौतमले..

पुरा पढ्नुहोस् »

पोखराका मेयरको टोली जापान भ्रमणमा (को-को छन् टोलीमा ?) १३ श्रावण २०७५, आईतवार १५:४१

पोखरा, साउन १३ । पोखराका मेयर मानबहादुर जिसीको टोली जापान भ्रमणमा निस्किएको छ । टोलीमा जिसीसँगै सांसद तथा पोखराका पूर्व मेयर कृष्ण थापा, वडाध्यक्षहरु मोहन बास्तोला, लेखबहादुर तामाङ (दर्शन लामा), प्रकाश पौडेल, जीवन आचार्य, वडा सदस्यहरु अञ्जु केसी..

पुरा पढ्नुहोस् »

पोखरामा पानी आउने वित्तिकै चाईनापुल तरकारीले भरिन्छ (भिडियो हेर्नुस्) १३ श्रावण २०७५, आईतवार १३:४९

पोखरा, साउन १३ । पोखराको पृथ्वीचोक नजिक चाइनापुलमा फोहोर र कुहिएका तरकारी र फलफूलको डंगुर लागेको छ । आकाशबाट बर्षा हुने वित्तिकै मण्डीबाट कुहिएका तरकारी र फलफूल नालिमा फाल्ने गर्छन् ब्यापारीहरु । त्यही फोहोर बसपार्क नजिक चाइनापुलको सडकभरी..

पुरा पढ्नुहोस् »

पोखरमा च्याउ खाँदा एकैघरमा ६ जना विरामी १३ श्रावण २०७५, आईतवार १२:३८

पोखरा, साउन १३ । पोखरा महानगरपालिका वडा नम्बर १ बगरमा च्याउ खाँदा एकै परिवारका ६ जना विमारी परेका छन् । शनिबार बेलुका पोखरा महानगरपालिका १ बगर स्थितमा शिक्षा कार्यालय नजिकै रहेको तरकारी पसलबाट किनेर लगेको च्याउ पकाएर खाँदा उनीहरु विरामी परेका..

पुरा पढ्नुहोस् »