Breaking News


पोखरामा जुवा खेल्दै गरेका ४ जना पक्राउ, डेढ लाख बरामद १७ श्रावण २०७५, बिहीबार १३:३८

पोखरा, साउन १७ । कास्की प्रहरीले पोखरा महानगरपालिका बडा नम्बर १६ वाटुलेचौर डाडाकोथोकबाट चार जनालाई जुवा खेल्दै गर्दा पक्राउ गरेको छ । डाडाकोथोकका ईमानसिंह पुनको जुवा तास खेलि खेलाईरहेका छन् भने गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि काँग्रेसले गर्यो संसद बहिस्कार १७ श्रावण २०७५, बिहीबार ०९:३८

काठमाण्डौं, साउन १७ । प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर राखेनन् । सुरुमा कांग्रेस सांसदहरुले..

पुरा पढ्नुहोस् »

अदालतको आदेशविपरित पोखरामा रुख काटियो १७ श्रावण २०७५, बिहीबार ०९:१९

पोखरा, साउन १७ । पोखरा महानगरले धमाधम रुख ढाल्न थालेपछि पोखराका अधिकारकर्मी र संरक्षणकर्मीहरुले अदालतमा मुद्धा दायर गरे । उच्च अदालतले यसरी रुख विरुवा नढाल्न अन्तरिम आदेश जारी गर्यो । केही समय रोकियो पनि । तर रुख ढाल्ने काम महानगरले फेरी..

पुरा पढ्नुहोस् »

सरकारले पोखराको फेवा किनारमा १ करोडको झण्डा पार्क बनाउने १७ श्रावण २०७५, बिहीबार ०८:२०

पोखरा, साउन १७ । गण्डकी प्रदेश सरकारले फेवा किनारमा राष्ट्रिय झण्डा राख्ने भएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा झण्डा राख्न लागिएको हो । गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको..

पुरा पढ्नुहोस् »

भत्काईयो पालिखेचोकका घर (फोटोमा हेर्नुस्) १७ श्रावण २०७५, बिहीबार ०७:५४

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाको मुख्य बजार पालिखेचोकमा रहेका सडक मापदण्डभित्रका घर भत्काउन थालिएको छ । वडा कार्यालय र महानगरको संयुक्त पहलमा मापदण्ड कार्यान्वयन गराउने अभियान थालिएको छ । चार दशकअघिदेखिको प्रयास बल्ल पूरा भएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा महानगरका अधिकृत तिवारीको निधन, महिनादिनमा २ अधिकृतको मृत्यु १७ श्रावण २०७५, बिहीबार ०२:०६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाका अधिकृत चुडामणि तिवारीको निधन भएको छ । तिवारीको बिहीबार विहान करिब ३ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । केही सयम देखी दमका विरामी रहेका तिवारीले दमकै कारण निधन भएको परिवाले जानकारी दिएको छ ।..

पुरा पढ्नुहोस् »

फिल्मी शैलीमा राज्यमन्त्रीको गृहजिल्ला इन्ट्री (भिडियो हेर्नुस्) १६ श्रावण २०७५, बुधबार १६:४०

रौतहट, साउन १६ । चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य..

पुरा पढ्नुहोस् »

पोखराबाट ठूलो मात्रामा लागू औषध सहित समातिए सुनिल १६ श्रावण २०७५, बुधबार १६:०३

पोखरा, साउन १६ । ठूलो मात्रामा लागू औषध सहित पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा १७ विरौटा स्थित विशेष सुराकीको आधारमा धादिङ बैरेनी ८ घर भई पोखरा नयाँ बजार बस्दै आएका सुनिल काराखेतीलाई पक्राउ गरिएको हो । उनलाई ग ५ प ५९४३ नम्बरको स्कुटर सहित..

पुरा पढ्नुहोस् »

पोखराका सरकारी कार्यालयमा बिचौलियालाई छिर्नै रोक ! १६ श्रावण २०७५, बुधबार १५:४२

पोखरा, साउन १६ । कास्कीमा हालैमात्र सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले कास्कीका सबै कार्यालयमा बिचौलिया निषेध गर्ने घोषणा गरेका छन् । मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय कास्कीको कार्यभार सम्हालेका उनले बुधबार पत्रकार..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रबक्ता भन्छन्–साउन १५ मा इंगेजमेण्ट, फागुन १५ मा जन्ति लिएर आउछौं १६ श्रावण २०७५, बुधबार १५:१८

काठमाण्डौं, साउन १५ । सरकारविरुद्ध देशभर भएको विरोध प्रदर्शनमा कार्यकर्ताको सहभागितालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेस उत्साहित देखिएको छ । तर, अगाडि प्रश्न तेर्सिएको छ–अब के गर्ने ? डा. गोविन्द केसीको अनसनका कारण सरकार चर्को दबावमा..

पुरा पढ्नुहोस् »