Breaking News


पाेखराकाे तालबाराही स्कुल–४० बर्षमा ५ रोपनी जग्गा गायव ! १९ श्रावण २०७५, शनिबार ०३:४१

प्रकाश ढकाल पोखरा, साउन १९ । पोखराका अधिकांश विद्यालयहरु सार्वजनिक सम्पत्तिकै भरमा चलेका छन् । कुनै स्कुलहरु गुफाको आम्दानीमा छन् भने कुनै बिद्यालयले सार्वजनिक जग्गामै सटर बनाएर बेचेका छन् । केहीलाई चाहीँ सरकारले नै जग्गा दिएर लालपुर्जा..

पुरा पढ्नुहोस् »

सिक्ने क्रममा ट्याक्सी नदीमा खसेपछि आमाछोरा बेपत्ता १९ श्रावण २०७५, शनिबार ०३:२६

म्याग्दी, साउन १९ । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती..

पुरा पढ्नुहोस् »

चोरेर भाग्दा भीरबाट लडेर एकजनाको मृत्यु १९ श्रावण २०७५, शनिबार ०३:१५

पोखरा, साउन १९ । चोरेर भाग्दा भिरबाट लडी लमजुङमा एक जनाको मृत्यु भएको छ । शुक्रबार जिऊसो साढे २ बजे लमजुङ क्वहोलासोथार ९ छापा बस्ने मरिचमान गुरुङको पसलमा ४ जना मानिसहरू आई पैसा राख्ने सानो बाक्सा चोरी गरी भाग्ने क्रममा खसेर एक जनाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

पोखरामा आज दिनभरी बिजुली नबल्ने १९ श्रावण २०७५, शनिबार ०३:०३

पोखरा, साउन १९ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युत मर्मतका लागि शनिबार पोखराका केहि क्षेत्र विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गदै शनिबार विहान १० बजे देखी बेलुका ५ बजे सम्म विद्युत सेवा अवरुद्ध..

पुरा पढ्नुहोस् »

‘फरार अभियुक्त’ राज्यमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश १८ श्रावण २०७५, शुक्रबार १३:३८

जनकपुर, साउन १८ । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा दुई मोटरसाइकल ठोकियो १८ श्रावण २०७५, शुक्रबार १३:२६

पोखरा, साउन १८ । पोखरा ५ मालेपाटन स्थित कालिका गण अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । ग १४ प ५२१ नम्बरको मोटरसाईकल र ध १ प ७००८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परि पोखरा १४ चाउथे बस्ने वर्ष १७ को इन्द्र..

पुरा पढ्नुहोस् »

पोखरामा चितुवाको छाला सहित ३ जना पक्राउ १८ श्रावण २०७५, शुक्रबार १३:१८

पोखरा, साउन १८ । पोखराबाट प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो गण्डकी प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समुह र जिल्ला वन कार्यालय कास्कीको टोलीले..

पुरा पढ्नुहोस् »

पोखराको जीरोमा आगलागी ! १८ श्रावण २०७५, शुक्रबार ०६:२७

पोखरा, साउन १८ । पोखराको जीरो स्थित इलेक्ट्रोनिक्स गोदाममा आगलागी भएको छ । विद्युत शर्ट भएर आगो लागेको बताईएको छ । आगलागीका कारण गोदाममा रहेका सामानहरु जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । थप विवरण आउन..

पुरा पढ्नुहोस् »

आहा कति राम्रो पोखराको सडक ! (हेर्नुस् जीरो-हल्लनचोक दृष्य) १८ श्रावण २०७५, शुक्रबार ०३:५२

पोखरा, साउन १८ । पोखरा प्राकृतीक रुपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन् । पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ । देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखरा बासी लागि..

पुरा पढ्नुहोस् »

काम नगर्ने २१ ठेकेदारलाई महानगरको कारबाही १७ श्रावण २०७५, बिहीबार १५:५६

पोखरा, साउन १७ । पोखरा महानगरपालिकाले १५ ठेकेदार कम्पनीलाई एकैदिन कारबाही गरेको छ । आर्थिक बर्ष २०७४ ०७५ मा टेण्डर लिएर पनि काम नगरेका ठेकेदारलाई महानगरले कारबाही स्वरुप जरिवाना लिईएको हो । महानगरले सञ्चालन गरेका कनेक्टिङ रोडका लागि टेण्डर..

पुरा पढ्नुहोस् »