Breaking News


पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु २४ श्रावण २०७५, बिहीबार ०३:१७

पोखरा, साउन २४ । पोखराका लेकसाइडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियार करेण्ट लागेको मृत्यु भएको छ । करेण्ट लागरे..

पुरा पढ्नुहोस् »

पोखरेलीलाई लेदो पानी बेचेर संस्थानलाई २० करोड नाफा ! (भिडियो सहित) २४ श्रावण २०७५, बिहीबार ०३:०५

प्रकाश ढकाल पोखरा, साउन २४ । पोखरामा बर्खा लागेपछि मुख्य समस्या खानेपानी हो । खुला आकाशमुनीबाट बाँध बाँधेर खोलाको पानी सीधै पाईप भित्र पठाउँदा यहाँको पानी पिउन योग्य छैनन् । तर सम्बन्धित निकायलाई यसको चासो छैन । खानेपानीका बिषयमा जति धेरै बहस..

पुरा पढ्नुहोस् »

डेढबर्षपछि फेरियो पोखरा लेखनाथ महानगरको नाम, लेखनाथ हटाउने सरकारको निर्णय २३ श्रावण २०७५, बुधबार १७:३०

पोखरा, साउन २३ । पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाईएको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले महानगरको नाम पोखरा कायम गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद्बाट निर्णय भैसकेको र तत्कालै राजपत्रमा निस्किएपछि पोखरा लेखनाथबाट पोखरा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकार भन्छ-पश्चिमाञ्चल अस्पताल हामीलाई देउ २३ श्रावण २०७५, बुधबार १३:५५

पोखरा, साउन २३ । गण्डकी प्रदेश सरकारले पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश सरकार मातहतमा दिन माग गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत सञ्चालित पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई..

पुरा पढ्नुहोस् »

मनिपालको समस्या सुल्झाउन प्रदेश सरकारको उच्चस्तरीय समिति २३ श्रावण २०७५, बुधबार १३:३९

पोखरा, साउन २३ । मणिपाल शिक्षण अस्पतालको दीगो व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले उच्च स्तरीय समिति गठन गरेको छ । मन्त्रीपरिषद्को बैठकले अस्पतालमा हुने समस्याप्रति चासो देखाएको हो । अस्पतालको चुस्त ब्यवस्थापनकै लागि पूर्व जिल्ला न्यायधिश..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा करेन्ट लागेर एक घाईते २३ श्रावण २०७५, बुधबार ११:५२

पोखरा, साउन २३ । पोखराको लेकसाइडमा करेन्ट लागेर एक जना घाईते भएका छन् । पोखरा महानगरपालिका ६ जरेबर स्थित बिजुलीको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने ३० बर्षिय शम्शेर परियारलाई करेण्ट लागेको हो । करेण्ट लागरे घाईते..

पुरा पढ्नुहोस् »

अनुमतिविना चलेको भन्दै लेखनाथको शिलशिला बोर्डिङ नचलाउन अन्तरिम आदेश २३ श्रावण २०७५, बुधबार ०१:३२

पोखरा, साउन २३ । पोखरा महानगरपािलका ३१ बेगनासस्थित शिलशिला बोर्डिङ स्कुलको नाममा अन्तरिम आदेश जारी भएको छ । शिलशिला स्कुलले अनमति प्राप्त गरी सञ्चालन भएको कुनैपनि संस्थागत विद्यालय नभएको भन्दै सोमबार उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।..

पुरा पढ्नुहोस् »

पीपललाई राष्ट्रिय वृक्ष घोषणा गर्न पोखरेलीको माग २३ श्रावण २०७५, बुधबार ०१:०६

पोखरा, साउन २३ । पोखरा महानगरले निरन्तर चौतारी फडानी गर्न थालेपछि पोखराका अगुवाहरु यसलाई रोक्न एकजुट भएका छन् । पछिल्लो समय महानगरले सडक विस्तार र विभिन्न आयोजनाका नाममा रुख काटिरहेको छ । पोखरामा शनिबार अन्तरक्रिया गर्दै उनीहरुले महानगरले..

पुरा पढ्नुहोस् »

क्यानडा पठाउँछु भन्दै लाखौ कुम्ल्याएर दलाल फरार २२ श्रावण २०७५, मंगलवार १७:०६

पोखरा, साउन २२ । सामान्य जीवनयापन बिताईरहेका नेपालीहरुको ड्रिम कन्ट्रि भनेकै अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अष्ट्रेलिया तथा क्यानडा जस्ता विकसित मुलुक नै हुन् । नेपाल सरकारले स्वदेशमै समयापेक्ष रोजगारीको सिर्जना गर्न नसक्नुको कारण युवाहरु..

पुरा पढ्नुहोस् »

होसियार ! पोखराबाट २ दिनमै ९ वटा बाईक हरायो २२ श्रावण २०७५, मंगलवार १६:५९

पोखरा, साउन २२ । पोखराबाट २ दिनमै ९ वटा मोटरसाईकल हराएको छ । तर प्रहरीमा भने ५ वटाको मात्रै उजुरी परेको छ । आइतबार ७ र सोमबार २ गरी ९ वटा मोटरसाईकल विभिन्न ठाउँबाट हराएको ला ग्राण्डी कलेजका विद्यार्थी दिनेश रेग्मीले बताए । स्याङ्जा आँधीखोला..

पुरा पढ्नुहोस् »