Breaking News


पोखरा विश्वविद्यालयका कर्मचारीलाई विद्यार्थीले दिनभर कोठाभित्रै थुने २८ श्रावण २०७५, सोमबार १४:२७

सन्दिप पौडेल पोखरा, साउन २८ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयका कर्मचारीलाई विद्यार्थीले सोमवार दिनभर कार्यालय भित्रै थुनेका छन् । व्यवस्थापन संकायमा धेरै विद्यार्थी फेल भएको र त्यसको पुनः नतिजा प्रकाशन गर्न माग गर्दै..

पुरा पढ्नुहोस् »

सदनमा सांसद थापाको गुनासो–पोखरा विमानस्थलबारे शंका उब्जियो २८ श्रावण २०७५, सोमबार १४:०१

पोखरा, साउन २८ । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले जग्गाधनीको चित्त बुझाएर मात्रै जग्गा अधिग्रहण गरिनुपर्ने माग राखेका छन् । आईतबार सदनलाई सम्बोधन गर्दै उनले जनताको उठिबास लाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘पहिले पनि चार पटक..

पुरा पढ्नुहोस् »

यस्तो बन्दैछ गण्डकी प्रदेशमा नेकपाको नयाँ कमिटी २८ श्रावण २०७५, सोमबार ०५:३६

पोखरा, साउन २८ । एमाले र माओवादीको एकीकरणपछि गठन हुन लागेको नयाँ कमिटीका लागि यतिबेला दुवै पार्टीबीच छलफल सुरु भएको छ । कहिले छुट्टाछुट्टै र कहिले संयुक्त बैठक बसेर यतिबेला नेतृत्व सहित पदाधिकारी र सदस्यहरु टुंग्याउन कडा कसरत गरिएको छ । गण्डकी..

पुरा पढ्नुहोस् »

बादल हत्याकाण्ड–घटनाको छानवीन माग्दै राजेन्द्रमणीले थाले आमरण अनसन २८ श्रावण २०७५, सोमबार ०४:१५

पोखरा, साउन २८ । नेपाली काँग्रेसका नेता रामजी पौडेल (बादल) हत्यामा आफुलाई दोषी बनाईएको भन्दै न्यायको माग सहित काँग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने आमरण अनसन बसेका छन् । सोमबार विहानदेखि नेपाली काँग्रेसको केन्द्रिय..

पुरा पढ्नुहोस् »

गोरखा नगरपालिका बिरुद्ध सर्वाेच्चमा मुद्दा २८ श्रावण २०७५, सोमबार ०२:१०

गोरखा, साउन २९ । गोरखा नगरपालिकाले जारी गरेको नगर शिक्षा ऐन २०७५ को बिरोधमा सर्वाेच्च अदालतमा मुद्दा परेको छ । विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया र नियमावलीलाई लिएर समितिका केही पदाधिकारीहरुले मुद्दा हालेका हुन् । ‘केन्द्रीय र प्रदेश..

पुरा पढ्नुहोस् »

चार जिल्ला घुमाएर प्रसूति–यसरी जोगियो आमा र बच्चाको ज्यान २८ श्रावण २०७५, सोमबार ०१:५६

बागलुङ, साउन २९ । सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन..

पुरा पढ्नुहोस् »

सिआईएस पत्रकारीता पुरस्कार पत्रकार ढकाललाई २७ श्रावण २०७५, आईतवार १३:३६

पोखरा, साउन २७ । डिएनए नेपाल डटकमका प्रधान सम्पादक सम्मानित हुने भएका छन् । सामुदायिक सुचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकार लाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७५ युवा पत्रकार प्रकाश ढकाललाई प्रदान..

पुरा पढ्नुहोस् »

‘ओई मेयर, हेर त तेरो स्मार्ट सिटीमा गाईका लस्कर !’ (भिडियाे सहित) २७ श्रावण २०७५, आईतवार १३:११

पोखरा, साउन २७ । सेवा पाएनन् भने नागरिकले जनप्रतिनिधीसँग सोझै गुनासो गर्छन् । तर जनप्रतिनिधीले सोचेजस्तो काम गर्न नपाए कसलाई गुनासो गर्ने ? निकै आश र उत्साहका साथ अघिल्लो बर्ष भएको स्थानीय तहको चुनावपछि निर्वाचित जनप्रतिनिधीहरु अझै पनि..

पुरा पढ्नुहोस् »

प्रदेशमाथी केन्द्रकै हैकम, सचिव समेत हेरफेर गर्न नपाउने २७ श्रावण २०७५, आईतवार ०४:१२

काठमाण्डौं, साउन २७ । केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ। कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशलाई..

पुरा पढ्नुहोस् »

अमेरिकी अवधारणामा वालिङ नगरपालिका, १७ अर्व लगानी भित्र्यायो २७ श्रावण २०७५, आईतवार ०३:३३

स्याङजा, साउन २७ । काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ । स्थानीय सरकार गठन भएको पनि १ वर्ष बढी भईसक्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय..

पुरा पढ्नुहोस् »