Breaking News


पोखरामा मोटरसाइकल र स्कुटर ठोकियो ३१ श्रावण २०७५, बिहीबार १६:४१

पोखरा, साउन ३१ । पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् । ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर ठोकिएका हुन् । लेकसाइटबाट आएको स्कुटर बुलौदी खोला तर्फको सडकमा क्रस..

पुरा पढ्नुहोस् »

वाटरफ्रण्ट रिसोर्ट–पेसी डेढ महिनापछि, सांसदले गरे सदनबाटै विरोध ३१ श्रावण २०७५, बिहीबार १४:५९

पोखरा, साउन ३१ । फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी डेढ महिनापछि सरेको छ । सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि आज पेसी तोकेको थियो । कानुन व्यवसायी..

पुरा पढ्नुहोस् »

सत्तापक्षकै सांसदको सरकारलाई प्रश्न–एयरपोर्ट बनाउन लागेको कि केटाकेटी खेल्ने घर ? ३१ श्रावण २०७५, बिहीबार १४:०४

पोखरा, साउन ३१ । पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद राजीव पहारीले पटक पटकको..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले बढाएको करप्रति काँग्रेसका उम्मेदवारको विरोध ३१ श्रावण २०७५, बिहीबार ११:५८

पोखरा, साउन ३१ । पोखरा महानगरपालिकाले बढाएको करबारे काँग्रेसका प्रत्यासी उम्मेदवारहरुले ध्यानाकर्षण गराएका छन् । विहिबार प्रेस विज्ञप्ती जारी गरी उनीहरुले महानगरले मनपरी कर बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । मेयरका प्रत्यासी..

पुरा पढ्नुहोस् »

सांसद नै अध्यक्ष भएको स्कूल झन् भद्रगोल, हिसाव खोज्दै विद्यार्थीको विरोध ३१ श्रावण २०७५, बिहीबार ०५:२७

पोखरा, साउन ३१ । जनयुद्धका घाईते, शहीद र बेपत्ताका छोराछोरीलाई पढाउनका लागि १० बर्षअघि पोखरा १४ मझेरी पाटनमा एउटा स्कुल खुल्यो । २०६६ सालमा खुलेको शहीद स्मृति आवासिय विद्यालयमा जनयुद्धबाट पीडित भएका छोराछोरी मात्रै पढ्छन् । तत्कालीन नेकपा..

पुरा पढ्नुहोस् »

म्याग्दीलाई हिमाली जिल्ला बनाउन माग ३१ श्रावण २०७५, बिहीबार ०४:५७

पोखरा, साउन ३१ । गण्डकी प्रदेशको म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्न माग गरिएको छ । प्रदेश सरकारले बुधबार बैठक बसेर म्याग्दीलाई हिमाली जिल्ला बनाईदिन नेपाल सरकारलाई सिफारिस गरेको छ । यसअघि गएको फागुन १५ गते जिल्ला सभाले हिमाली जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपा एकीकरण–एमालेलाई ५७ माओवादीलाई ४३ ३१ श्रावण २०७५, बिहीबार ०२:५७

पोखरा, साउन ३१ । पार्टीको तल्ला तहमा एकीकरण प्रक्रियामा रहेको साविक नेकपा एमाले र माओवादी केन्द्र हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्कीमा अनुपात टुंग्याएको छ । कास्की जिल्ला र पोखरा महानगरमा एमाले र माओवादीबीच एकीकरणको सैद्धान्तिक..

पुरा पढ्नुहोस् »

बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, ७ बजे नै उडान हुने ३१ श्रावण २०७५, बिहीबार ०२:१३

पोखरा, साउन ३० । बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने बुद्ध एयरका पोखरा—स्टेसन म्यानेजर गौतम..

पुरा पढ्नुहोस् »

पोखराको रत्न मन्दिर सर्वसाधारणलाई खुला गरिने ३१ श्रावण २०७५, बिहीबार ०२:०५

पोखरा, साउन ३१ । गण्डकी प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी..

पुरा पढ्नुहोस् »

कास्कीमा सरकारको मनोमानी–जनतालाई करको भारी ३१ श्रावण २०७५, बिहीबार ०१:४५

प्रकाश ढकाल पोखरा, साउन ३१ । ‘अघिल्लो बर्ष सिंह दरबार घरघरै भित्र्याएका सोझा नागरिकहरुलाई के थाहा सिहंको आहारा कति महंगो छ भनेर ? सिंहले चाहेर पनि घाँस खान सक्दैन । अव यसको विकल्प कि सिहंलाई जंगलमै छोड्ने हो, कि भए खोरभित्र थुनेरै मार्ने हो । र..

पुरा पढ्नुहोस् »