Breaking News


स्थानीय तहले टेर्दैनन् प्रदेशलाई ३ भाद्र २०७५, आईतवार ०२:०७

सुर्खेत, भदौ ३ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात..

पुरा पढ्नुहोस् »

पेचिलो बन्दै पोखरा उद्योग बाणिज्य संघको चुनाव, काँग्रेस-कम्युनिष्ट प्यानल ३ भाद्र २०७५, आईतवार ०१:५१

पोखरा, भदौ ३ । पोखरा उद्योग बाणिज्य संघको चुनाव असोज ६ र ७ गतेका लागि तोकिएको छ । चुनावी मिती तोकिएपछि उम्मेदवारबीच चुनावी सरगर्मी पनि निकै बढेको छ । यो चुनावमा पनि राजनीतिक रुपमा प्यानल बन्ने सम्भावना अधिक छ । यसअघि सहमतिमा नेतृत्व छान्ने तयारी..

पुरा पढ्नुहोस् »

पोखरा–कतै भवन अलपत्र, कतै कुर्ची पाउनै मुश्किल ! ३ भाद्र २०७५, आईतवार ०१:०३

प्रकाश ढकाल पोखरा, भदौ ३ । सरकारले चालू आर्थिक बर्षदेखि जिल्लाका अधिकांश कार्यालयहरु खारेज गर्दै स्थानीय तहमा कमचारी समायोजन ग¥यो । केही कर्मचारीहरु प्रदेश सरकारको मातहतमा पनि छन् । कास्कीका पशु, स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा वालबालिका,..

पुरा पढ्नुहोस् »

पोखरा उच्च वारमा प्रजातान्त्रिक समूहको जीत, बास्तोलाको प्यानल नै बिजयी २ भाद्र २०७५, शनिबार १६:४९

पोखरा, भदौ २ । पोखरा उच्च अदालत वार एशोसिएसनमा अधिवक्ता रोहितराज बास्तोला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रजातान्त्रिक समूहका बास्तोलाले अध्यक्षका प्रत्यासी पेसागत प्रगतिशील कानून व्यवसायी समूहका अधिवक्ता जनकल्याण..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा नेकपा एकीकरण–कुन जिल्ला कुन पार्टीलाई २ भाद्र २०७५, शनिबार १३:२३

पोखरा, भदौ २ । साविक नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भएपछि हाल जिल्ला र प्रदेश र स्थानीय तहमा संगठन निर्माणको काम चलिरहेको छ । भ्रातृ संगठनहरु पनि मर्ज हुने क्रममा छन् । भदौ पहिलोसाता भित्रै पार्टीको प्रदेश र जिल्ला तहको एकता प्रक्रिया..

पुरा पढ्नुहोस् »

सप्तरीको मलेठ घटनाबारे झुट बोले प्रधानमन्त्री ओलीले २ भाद्र २०७५, शनिबार ०९:५९

जनकपुर, भदौ २ । २०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शनिबार प्रदेश २ को संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

पोखरामा दिनहूँजसो चोरी, पृथ्वीचोकमा पनि पसल फोडियो २ भाद्र २०७५, शनिबार ०९:४३

पोखरा, भदौ २ । पोखरामा चोरीका घटना बढ्दै गएका छन् । शुक्रबार राती पोखराको पृथ्वीचोकको एक पसलको ताला फोडेर चोरी भएको छ । पोखराको पृथ्विचोक हिमालि पेट्रोल पम्प अगाडि रहेको भँगारा किराना स्टोर्समा चोरी भएको हो । मुख्य सडकमा रहेको पसलमा चोरले..

पुरा पढ्नुहोस् »

सेतीनदीको सुरुङमा पर्यटक पठाउने पोखरा महानगरको तयारी २ भाद्र २०७५, शनिबार ०९:१२

पोखरा, भदौ २ । पोखरा महानगरपालिकाले सेती गर्ज सर्वसाधारणका लागि खोल्ने भएको छ । पर्यटनको गन्तब्य बनाउनका लागि सम्भाब्यता अध्ययन गर्ने र संरचना निर्माणपछि गर्ज खोल्ने तयारी गरिएको हो । महानगरपालिकाको कार्यपालिका बैठकले सेती गर्जको सम्भाब्यता..

पुरा पढ्नुहोस् »

वडासचिव घुस सहित पक्राउ २ भाद्र २०७५, शनिबार ०२:०४

इटहरी, भदौ २ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपैयाँ घुस लिएको अभियोगमा..

पुरा पढ्नुहोस् »

मरेको बाख्रामा पनि कर ! २ भाद्र २०७५, शनिबार ०१:५१

विर्तामोड, भदौ २ । बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका–१ का अमृत कटुवाल वडा कार्यालय पुगे। बिमा सुविधा पाउनका लागि उनले सिफारिस लिनु थियो । तर, सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर वडा कार्यालयले लिएपछि उनी आश्चर्यचकित..

पुरा पढ्नुहोस् »