Breaking News


पोखराका फ्याक्ट्रीमै म्याद गुज्रिएका दुर्गन्धित मासु, १६ सय किलो जफत ७ भाद्र २०७५, बिहीबार ०८:०१

पोखरा, भदौ ७ । पोखराका मासु उत्पादन गरी विक्रिवितरण गर्दै आएका फ्याक्ट्रीमै मिति सकिएका र दुर्गन्धित मासु अनुगमनका बेला फेला परेको छ । जिल्ला अनुगमन समिति कास्कीले पोखराका विभिन्न ठाउँमा मासु उत्पादन गर्ने फ्याक्ट्रीको अनुगमन गर्दा..

पुरा पढ्नुहोस् »

गोरखाकी १३ बर्षिया बालिका गोदावरीमा बलात्कृत ७ भाद्र २०७५, बिहीबार ०२:४८

काठमाण्डौं, भदौ ७ । गोरखा घर भएकी १३ बर्षिया बालिका गोदावरीमा बलात्कृत भएकी छिन् । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिबा बलात्कृत भएकी हुन् । घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्याएर उनीमाथि..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशको बेहाल–कार्यालयमा बोर्डमात्रै, कर्मचारी बाटैबाट बेपत्ता ! ७ भाद्र २०७५, बिहीबार ०२:०८

प्रकाश ढकाल पोखरा, भदौ ७ । बुधबार गण्डकी प्रदेशभित्र भौतिक पुर्वाधार विकास मन्त्रालय मातहत २९ वटा कार्यालय खोल्ने सरकारको तयारी थियो । ९ वटा डिभिजन र २ वटा सव डिभिजन सहितका कार्यालय खोल्नका लागि सोमबार मन्त्रालयले निर्देशन पठायो । सँगसँगै नयाँ..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्ट–मन्त्रीका पटके शिलान्यास, भिआईपीका निर्देशन ६ भाद्र २०७५, बुधबार १७:०३

पोखरा, भदौ ६ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम २०७३ बैशाखदेखि सुरु भयो । तत्कालीन (हालका पनि) प्रधानमन्त्री केपी शर्मा ओलिले पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला..

पुरा पढ्नुहोस् »

स्याङ्जाकी २० वर्षिया कृतिका बरालको रहस्यमयी मृत्यु ६ भाद्र २०७५, बुधबार ११:३६

पोखरा, भदौ ६ । स्याङ्जाको पुतलीवजार नगरपालिका ७ बाँसपुरमा एक युवतीको रहस्यमयी मृत्यु भएको छ । २० वर्षिया कृतिका वरालको आफ्नै घर नजिक रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको घटनालाई लिएर माइती पक्षले मृतकको श्रीमान् तिलक रेग्मीले हत्या गरेको..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थलको जग्गा अधिग्रहण होहल्ला मात्रै–मन्त्री अधिकारी ६ भाद्र २०७५, बुधबार ११:२०

प्रकाश ढकाल पोखरा, भदौ ६ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका कुरा होहल्ला मात्रै भएको बताएका छन् । डिजाईन अनुसार संरचना निर्माण गर्न आवश्यक जग्गा पर्याप्त रहेको..

पुरा पढ्नुहोस् »

बल्ल टुंगियो पोखरा अन्तराष्ट्रिय एयरपोर्टको डिजाईन (भिडियो हेर्नुस्) ६ भाद्र २०७५, बुधबार १०:१६

पोखरा, भदौ ६ । पोखरामा बन्ने अन्तराष्टिय विमानस्थलको डिजाईन टुंगो लागेको छ । बुधबार एक कार्यक्रमका बीच एयरपोर्टको डिजाईन सार्वजनिक गरिएको हो । आजैदेखि एयरपोर्टको टर्मिनल भवनको काम पनि सुरु भएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भवनको..

पुरा पढ्नुहोस् »

नेपालकै नमुना वडा–जहाँ सेवाग्राहीले हुलाक टिकटदेखि चियासम्म निशुल्क पाउँछन् ६ भाद्र २०७५, बुधबार ०४:०४

पोखरा, भदौ ६ । सरकारले यसअघि नै निशुल्क भनेर तोकेका शीर्षकहरुलाई निशुल्क भन्दै लेटरप्याडमा छापेर सार्वजनिक गरेका वडाध्यक्षहरुलाई गोरखाले गतिलो जवाफ दिएको छ । जहाँ सरकारले निशुल्क भनेका कुनै पनि शीर्षकमा कर र शुल्क लाग्दैन भने केही नयाँ प्रयोग..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्षलाई कर छुट गर्ने होड ५ भाद्र २०७५, मंगलवार १७:०२

पोखरा, भदौ ५ । पछिल्लो समय हरेक दिनको पत्रिकामा स्थानीय सरकारले बढाएका करको समाचार बनिरहेको छ । करका बिषय निकै चर्चामा आयो । पोखरा महानगरपालिकामा पनि एकीकृत सम्पत्ति कर लगायत केही दस्तुर र शुल्कहरु बढेको जनगुनासो छ । तर महानगरले चाहीँ मालपोत..

पुरा पढ्नुहोस् »

पोखराकी उपमेयर गुरुङको प्रष्टीकरण–कर बढेको छैन, गुनासो भए निवेदन दिनुस् ५ भाद्र २०७५, मंगलवार १६:३०

पोखरा, भदौ ५ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा कुनै पनि क्षेत्रमा कर बृद्धि नगरेको बताएको छ । स्थानिय तहले मनपरी कर बढाएको भन्दै विरोध भैरहेका बेला महानगरपालिकाले कुनै पनि क्षेत्रको कर बृद्धि नगरेको बताएको हो । महानगरले कुनै कर बढाएको..

पुरा पढ्नुहोस् »