Breaking News


गण्डकी प्रदेश-कामविहिन संसद, सूचना टाँसेर बैठक स्थगीत ११ भाद्र २०७५, सोमबार ०६:४७

पोखरा, भदौ ११ । गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगीत भएको छ । सोमबार १ बजेका लागि डाकिएको बैठक १ घण्टाअघि स्थगीत भएको हो । विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगीत भएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

गोरखाको गण्डकी गाउँपालिकामा राती रक्सी बेच्न नपाईने ११ भाद्र २०७५, सोमबार ०६:१६

गोरखा, भदौ ११ । गोरखाको गण्डकी गाउँपालिका–८ मा रातिको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ बेच्न रोक लगाइएको छ । साँझ पाँचदेखि आठ बजेभित्र मात्रै मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइने निर्णय वडाले गरेको हो । वडाको बैठकले मदिरा तथा सूर्तिजन्य..

पुरा पढ्नुहोस् »

पोखराबाट हराएकी किशोरी फेवातालमा मृत फेला ११ भाद्र २०७५, सोमबार ०४:२७

पोखरा, भदौ ११ । पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १०..

पुरा पढ्नुहोस् »

पोखराबाट एक किशोरी बेपत्ता–फेवा किनारमा झोला र मोवाईल ११ भाद्र २०७५, सोमबार ०४:०६

पोखरा, भदौ ११ । पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी एक किशोरी आईतबार रातीदेखि बेपत्ता भएकी छिन् । प्रहरीले खोज्दै जाँदा उनको झोला र मोवाईल ड्यामसाईड स्थित फेवातालको किनारमा भेटिएको छ । १८ बर्षिय किशोरी १० कक्षामा पढ्थिन् । फेवा..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयको घटना छानवीन गर्न नेविसंघको माग ११ भाद्र २०७५, सोमबार ०३:३२

पोखरा, भदौ ११ । पोखरा विश्वविद्यालयमा केहीदिन अघि भएको घटनाबारे गम्भीर भएर छानवीन गर्न नेविसंघले माग गरेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा रहेको कम्प्युटर सोही विश्वविद्यालयका कर्मचारी र पूर्व विद्यार्थी मिलेर ह्याक गरेका..

पुरा पढ्नुहोस् »

बलात्कार गर्नेलाई अवदेखि बाँचुन्जेल जेल ! ११ भाद्र २०७५, सोमबार ०३:०१

काठमाण्डौं, भदौ ११ । मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा १४ बर्षीया बलात्कृत ! ११ भाद्र २०७५, सोमबार ०२:४७

काठमाण्डौं, भदौ ११ । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् । नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ । ती बालिकालाई..

पुरा पढ्नुहोस् »

निर्मलाको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! ११ भाद्र २०७५, सोमबार ०२:४०

कञ्चनपुर, भदौ ११ । कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन् । ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार..

पुरा पढ्नुहोस् »

पुष्पाका परिवार भन्छन्–सुस्त मनस्थितिकी छोरीले कसरी आत्महत्या गर्छिन् ? ११ भाद्र २०७५, सोमबार ०२:२६

पोखरा, भदौ ११ । पोखरा महानगरपालिका(१९ लामाचौरचोककी १३ वर्षीया पुष्पा केसी सुस्त मनस्थितिकी थिइन् । उनी घरबाट विद्यालय र विद्यालयबाट घर भन्दा बाहिर कहिल्यै गइनन् । घर बाहिर जानु परे बुबा वा आमासँगै जान्थिन् । एक–डेढ सय मिटर पर रहेको किराना..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार (गण्डकी प्रदेशमा कुन जिल्ला कस्ताे ?) ११ भाद्र २०७५, सोमबार ०१:५९

पोखरा, भदौ ११ । स्थानीय सरकारमा हुने भ्रष्टाचारको दर निरन्तर बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले गण्डकी प्रदेशका स्थानीय तहमा अधिक भष्टाचार हुने गरेको देखाउँछ । गएको बर्षमा मात्रै २ सय ४ वटा भ्रष्टाचारका उजुरी स्थानीय तह..

पुरा पढ्नुहोस् »